सदस्यीय चुनाब प्रचार प्रसार समिती गठन

सूर्य भुसाल
अघाँखाँची ।  मालारानी ३ खनदहमा हुनलागेको वडा अध्यक्ष को उप चुनाबमा नेपाली कांग्रेसका प्रत्यासी शोभाखर खनालको अध्यक्षतामा चुनावी बैठक बसी मोती खनालको अध्यक्षतामा १३१सदस्यीय चुनाब प्रचार प्रसार समिती गठन गरिएको छ ।

कार्यक्रम लाई सम्बोधन गर्दै नेपालि काङ्ग्रेस का जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले काङ्ग्रेस ले जिते मात्रै मालारानि गाउपालिका वार्ड नम्बर ३ को बिकासले फड्को मार्ने बताउदै काङ्ग्रेस को पक्षमा मतदान गर्न आग्रह गर्नु भयो ।

मुस्कानले काङ्ग्रेस बिना मुलुक चल्न नसक्ने बताउदै सगठन बिस्तारमा काङ्ग्रेस लागि रहेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष का उमेदवार सोभाखर खनालले आफ्नो जित सुनिश्चित रहेको बताउदै वडा को बिकासमा दिलो ज्यान दिएर लाग्ने बताउदै काङ्ग्रेस को पक्षमा मतदान गर्न आग्रह गर्नु भयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस