सिचाईका कामहरु निकै गुणस्तरीय

सूर्य भुसाल
अर्घाखाँची । अर्घाखाँचीका सिचाई डिभिजन प्रमुख बिस्नु प्रसाद पौडेलले आफ्नो कार्य क्षेत्र भित्रका बिकासका योजनाहरु को अनुगमन लाई तिब्र पार्नु भएको छ ।

अर्घाखाँची जिल्लाका सिचाईका कामहरु निकै गुणस्तरीय भएका छन । दिन रात कार्यलय फिल्डमा खट्ने कार्यलय प्रमुख अर्घाखाँची आएपछि बिगतमा काम हुन नसकेका योजना हरु पनि दुर्त गतिमा अगाडि बढेका छन ।

गत बर्ष कार्यलयमा हाजिर भएका पौडेलले गएको आर्थिक बर्षमा ९५ प्रतिसत काम सम्पन्न गर्न सफल भएका थिए । थोरै जनसक्तिको बाबजुद पनि निकै खटेर काम गर्ने प्रमुख ईन्जिनियर पौडेल अनुभबि छन ।

सुसासन कायम गरि भष्टचार मुक्त कार्यलय बनाउने अभियानमा लागेका पौडेल अर्घाखाँची जिल्ला आएको १ बर्ष भएको छ । अर्घाखाँची जिल्ला का सबै ठाउमा पुगेर सर्भे गरि बिभिन्न योजना हरुको डिपिआर तयार गरेका पौडेल सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिने बताउदै आएका छन

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस