दसैँको टीकाको शुभसाइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको शुभसाइत २१ असोज मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । निर्णायक समितिका अनुसार १८ गते शनिबार फूलपातीको दिन बिहान ८ बजेर ५२ मिनेटमा तुलजा भवानी यात्रा गराउन उत्तम हुनेछ । समितिले तुलजा भवानीलाई १० बजेर ५ मिनेट जाँदा आसनमा राख्न उपयुक्त हुने बताएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस