शुभकामना आदान प्रदान कार्यक्रम

सूर्य भुसाल

अर्घाखाँची । राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले चारपर्बहरु भड्किलो बनाउन नहुने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम लाई जिल्ला प्रहरी कार्यलयमा सम्बोधन गर्दै सासद खड्काले पर्वहरु लामो समय सम्म मनाउदा बढि भड्किलो खर्चिलो हुने हुदा कतै पर्बको समय घटाउनु पर्ने त होइन भन्दै रिति सस्कृर्ति परम्परा को जगेर्ना गर्नु पर्ने बताउनु भयो ।कार्यक्रम मा प्रदेस सासद निर्मला क्षेत्री ले चारपर्ब हर्ष हुल्लास का साथ मनाउनु पर्नेमा जोड दिदै सबैलाई शुभकामना दिनु भएको थियोे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल नेकपा का नेता जनार्दन खनाल नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिस्नु मुस्कान राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसि समाजबादि पार्टिका प्रतिनिधि साझाबिबेक पार्टीका अध्यक्ष हरि भुसाल परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल लगाएतले शुभकामना मन्तब्य राखेका गिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदि सेनानि सुमन थापा लगाएतका कार्यलय प्रमुखहरु समावसेबि प्रहरी कर्मचारी पत्रकार हरुको सहभागी ता रहेको थियोे ।कार्यक्रम जिल्ला प्रहरी कार्यलय का प्रहरी नायब उपरीक्षक प्रकास बिष्ट को अध्यक्ष ता प्रहरी निरिक्षक सुरेस सुबेदिको सन्चालनमा सम्पन्न भएको बुझिएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस