करेन्ट लागेर १ को मृत्युु

कावासोती । नवलपुरको गैडाकोट नगरपालिका १० मा शनिबार ना २ ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमा करेन्ट लागेर मध्यविन्दु नगरपालिका ६ का २४ बर्षीय मतिराम महतो थारुको मृत्युु भएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपुरको अनुसार पराल बोकेको ट्रक माथी बसेका महतोलाई बिजुली को नाङो तारले छुँदा सो दुर्घटना भएको हो ।

महतोलाई उपचारका लागि लैजादै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीको भनाई छ । ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस