सरसफाइको क्षेत्रमा प्रागले मुख्य भुमिका खेलेको छ : सासद घिमिरे

सूर्य भुसाल
अर्घाखाँची । प्रदेस नम्बर ५ का सासद रामजि प्रसाद घिमिरेले सरसफाइ र खानेपानी मानिसको जिबनमा अनिवार्य आबश्यक्ता भएको बताउनु भएको छ ।

कोकाकोला तथा युएनह्यबिटेड को सहयोग प्रकास सचेतन समुह प्राग अर्घाखाँची को सहजिकरण मा आयोजना गरिएको मेरो बिद्यालय सहयोग कार्यक्रम अन्तरगत खानेपानी गुणस्तर परिक्षण तालिमको सन्धिखर्कमा उदघाटन गर्दै सासद घिमिरेले अब अर्घाखाँची का सबै बिद्ययालय हरुमा बिद्यार्थिहरु ले स्वछ्व खानेपानी खान पाउने बाताबरण प्रकास सचेतन समुह प्रागले खेलेको भुमिका प्रसम्सनिय रहेको बताउदै अर्घाखाँची जिल्ला मा खानेपानीको समस्या पुण रुपमा समधान गर्न प्रदेस सरकार लागि परेको बताउनु भयो ।

घिमिरेले सरकारले गर्नु पर्ने काम बिभिन्न गैरसरकारी सस्थाहरु हरुले गरिरहेको बताउदै प्रकास सचेतन समुह प्रागक‍ो टिमले अर्घाखाँची मा सरसफाइ को क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै अझै जिल्ला का सबै बिधालय हरुमा यस्ता खालका कार्यक्रम अगाडि बढाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रकास सचेतन समुह प्रागका कार्यकारि निर्देसक प्रेमनारायण गैरेले अर्घाखाँची जिल्ला का केहि बिधालयहरुमा स्वछ्व खानेपानी तथा बिधालय सुधार कार्यक्रम अगाडि बढाउन सस्था सफल भएको बताउदै अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।

अर्घाखाँची जिल्लामा स्थापित प्रकास सचेतन समुह प्राग ले जिल्लामा रचनात्मक नमुना युक्त सरसफाइ लगाऐत बिभिन्न खालका कार्यक्रम गर्दै आएको छ ।

प्रागले गरेका कार्यक्रम ले गाउटोल बस्तिमा सरसफाइ र खानेपानी को क्षेत्रमा नमुना युक्त काम भएको स्थानियले बताउछन भने प्रागका कार्यक्रम ले धेरै युवा युवतिहरुले रोजगारी पाऐका छन । तालिममा ३० बिधालयका शिक्षकहरु को सहभागी ता रहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस