खेलकुद

फर्साटिकर अन्तिम चारमा

बुटवल । रुपन्देहीमा जारी स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत सोमबारको खेलमा विजय हुँदै फर्साटिकर युवा क्लब फर्साटिकर अन्तिम चारमा स्थान बनाएको छ । अभिषेक चर्च ब्यायज क्लब रहजरलाई क्वाटरफाईनल खेलमा २–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको छैटौ र २३ औ मिनेटमा फर्साटिकरका टिकराज गुरुङले गोल गरेका थिए । अभिषेक चर्चका डेबिडले खेलको ५७...

पुरा पढ्नुहोस
न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिता न्यु मुन विजयी

बुटवल । न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करण सोमबारदेखि शुरु भएको छ । एक कार्यक्रमका बिच जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापा, विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, अन्तराष्ट्रिय एम्पायर सन्जय गुरुङ, विद्यालयका शिक्षक प्रकाश गौतमले एम्पायर सुनिल ढुगाना र राजु शाहनीलाई बल हस्तान्तरण गरि प्रतियोगिता उद्घाटन गरेका छन । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले खेलमा अनुशासन र सिकाई उपलब्धि मुख्य हुने बताए...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टोली आज बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन...

पुरा पढ्नुहोस
सुनौलो संगम सेमीफाईनलमा

बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत आजको खेलमा सुनौलो संगम युवा क्लब देविनगर विजयी भएको छ । सुनौलो संगमले चितवन–११ माथि ३–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको ३७ औ मिनेटमा सुनौलोका रंजित थापाले गोल गर्दै अग्रता लिएको थियो । यसैगरि सुनौलोका कान्छा गुरुङले खेलको ४४ औ तथा मोहन थापाले खेलको ६५ औ...

पुरा पढ्नुहोस
आयोजक सेमीफाईनलमा

बुटवल ।  स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत शनिबारको खेलमा आयोजक सयपत्री युवा क्लब विजयी हुदै सेमीफाईनलमा प्रवेश गरेको छ । पाल्पा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक सेमीफाईनलमा स्थान बनाएको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको २० औ मिनेटमा सुस्मित केसीले गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ४४ औ मिनेटमा...

पुरा पढ्नुहोस
चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता

बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत शुक्रबारको खेलमा सिद्धार्थ युवा क्लब बासगढी विजयी भएको छ । सिम्रिक युवा क्लब कालिकानगरलाई १–० गोल अन्तरले पराजित गर्दै सिद्धार्थ क्वाटरफाईनलमा प्रवेश गरेको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा सिद्धार्थका जमीर मियाले एकमात्र गोल गरेका थिए । खेलको ६६ औ मिनेटमा बिमल श्रीषको पासमा जसीरले गोल गरेका थिए । उनि खेलमा म्यान अफ दी म्यानबाट...

पुरा पढ्नुहोस
सुनौलो संगम दोस्रो चरणमा प्रवेश

स्वस्तिक श्रेष्ठ बुटवल। स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत बुधबारको खेलमा सुनौलो संगम युवा क्लब देविनगर विजयी भएको छ । पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगम दोस्रो चरणमा प्रवेश गरेको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको १३ औ मिनेटमा सुनौलो संगमका रंजित थापाको एकमात्र गोल जितका लागि निर्णायक बन्यो । खेलको अन्तिम समयमा प्रहरीले बराबरीको अवसरलाई...

पुरा पढ्नुहोस
आयोजक सयपत्री विजयी

स्वस्तिक श्रेष्ठ बुटवल। स्व. ज्ञान बहादुर गुरुङको स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ को उद्घाटन खेलमा आयोजक सयपत्री युवा क्लब विजयी भएको छ । मंगलबार भएको खेलमा सयपत्रीले नवलपरासी–११ लाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको १५ औ मिनेटमा नवलपरासीका रोहित थारुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर सयपत्रीका योङ दोर्जेले खेलको २१ औ मिनेटमा बराबरी...

पुरा पढ्नुहोस
ज्ञानेन्द्रको कप्तानीमा नेपाली टोली एमसीसीविरुद्व मैदान उत्रिँदै

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग आज (सोमबार)खेल्दैछ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाली टोली एमसीसी विरुद्ध विहान ९.३० बजे मैदान उत्रिदैछ।एमसीसीले नेपाल भ्रमणको दोस्रो एक दिवसीय खेल आज नेपालको राष्ट्रिय क्रिकेट टिमविरुद्व खेल्न खेल्दैछ। यसअघि आइतबार युवा टोलीसँग खेलेको एमसीसीले पहिलो खेलमा जित पारिसकेको छ।नेपाली टिम नयाँ कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा पहिलो पटक मैदान उत्रिदैछ । ज्ञानेन्द्र स्थायी कप्तानको रुपमा नियुक्त भएपछि पहिलो पटक नेपाली...

पुरा पढ्नुहोस
तेस्रो संस्करणको अर्घाखाँची प्रिमियर लिगको ट्रफी भब्य समारोहबीच सार्वजनिक

सूर्य भुसाल अर्घाखाँची। अर्घाखाँची क्रिकेट संघले सन्धिखर्क को होटल कृस्टिनाको सभाहलमा औपचारिक पत्रकार सम्मेलन गरि ट्रफी सार्वजनिक गरेको हो । यहि कार्तिक १८ गतेबाट सन्धिखर्कमा शुरु हुने प्रतियोगितामा करिव पाँच लाख खर्च हुने आयोजक सस्थाका प्रमुख ऋषिकेस भट्टराई ले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार र द्वितियहुनेले ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियोे ।संघका जिल्ला अध्यक्ष ऋषिकेष...

पुरा पढ्नुहोस