खुृलेआम –‘बुढि भन्न पाम’ भने पछि हंगामा

-प्रेम सुनार
गुल्मी । नेपाली गीत संगितको क्षेत्रमा उदियामान गायक सागर पन्थले गायिका टिका पुन संग ‘बुढी भन्न पाम’ बोलको गीत बजारमा ल्याएर युट्युव सहित गीत संगितकोे दुनियाँमा धमका मच्चाएका छन् । जुन गीतको प्रस्तुती पनि पृथक रहेको छ ।

सन्तोष लामिछानेको शव्द र संगित संयोजन नरेन्द्र बियोगीले गरेको उक्त गीतले युट्युवमा छोटो समय मै ठुलो बजार लिएको छ । हुम गैरेको निर्देशर्र्र्न शन तथा सम्पादन त्यस गीतका म्युजिक भिडियोमा मेरी बास्सैका कलाकार भटभटे र प्याकुलीको अभिनय दर्शकलाई निकै मनोरञ्जन दिन सफल भएका छन् । सागर गौतमको छायाङकन रहेको उक्त म्युजिक भिडियोलाई शैली कृयशन पा.लि. बजार ब्यवस्थापन गरेको हो ।

 

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस