यी हुन विश्वभर भाईरल नेपाली जुम्ल्या सुन्दरी ( भिडियो सहित )

प्रेम सुनार

बुटवल । यति बेला युवा युवती माझ लोकप्रिय रहेको मोबाईल एप मार्फत टिकटकमा भिडियो अपलोड गरेर नेपाली जुम्ल्याई सुन्दरी दुई बहिनीहरु विश्वभर भाईरल भएका छन । जुम्ल्या दिदी बहिनी प्रिन्स खतिवडा र प्रिज्मा खतिवडा ‘ टविन्सी गर्ल’ का रुपमा विश्वभरी नै भाईरल भएका हुन ।

नेपालमा नाम चलेका कलकारहरुले समेत उक्त एपमा रमाईला भिडियोहरु बनाएका हुन्छन । जुम्ल्या दिदी बहिनीहरुले निकै राम्रो प्रतिभाका साथ प्रस्तुत भएका छन । जुम्ल्या दिदी बहिनीहरुको  सौन्दर्यले पनि संसार फिदा भएका छ। हेरौ भिडियोमा:

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस