पामिरमा क्रिकेट प्रतियोगिता सम्पन्न

तिलोत्तमा । पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा २ मा शुक्रबार क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबारीय कार्यक्रम अन्तर्गत सिनियर र जुनियर दुवै तहको अन्तर सदनात्मक छात्र छात्रा सर्टपिच क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा जुनियर तर्फ छात्रहरूमा पहेँलो सदन विजयी भएको छ । त्यसै गरी सिनियर तफ छात्राहरूमा निलो सदन विजयी भएको छ, भने छात्रहरू तफ रातो सदन विजयी भएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस