महिलाले यौन सम्पर्कमा राख्ने अनौठा अपेक्षा

एजेन्सी । महिला हुन् बा पुरुष यौन सम्पर्कका बेला सबैले फरक फरक अनुभुति होस भन्ने अपेक्षा त राखिहाल्छन् । यद्यपी महिलाहरू जीवनमा केही न केही फरक खालको सेक्स अनुभव गर्न चाहने एक अन्तराष्ट्रिय अध्ययनले देखाएको छ ।
मौका पाउँदा उनीहरुले अनौठो–अनौठो यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउने तथ्य उक्त अध्ययनबाट देखिएको हो ।
युवतीहरुले यौनको बारेमा कस्ता–कस्ता कुरा सोच्छन् भन्ने विषयको अध्ययनपछि यस्तो निष्कर्ष निस्कीयको छ ।

निर्वस्त्र हुन चाहनो
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन तर, उनको चाहना पार्टनरले नै कपडा खोलिदियोस भन्ने हुन्छ । जस्तो सुकै अवस्थामा भएपनि महिलाले आफ्नो अंगमा कुनै कपडा नहोस भन्ने अपेक्षा राख्छन् ।

चरम सन्तुष्टिको चाहना
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन । तर, सधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

आत्मसमर्पण
अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो व्यवहार गरोस । उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस ।

भूमिका परिवर्तन
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन । तर, कहिले काहीँ महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन पराउछन् ।

अपरिचितसँग सेक्स
अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययनले भन्छ, ‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने सोचाइ हन्छ ।

बाथरुम मस्ती
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

नदी वा समुन्द्री किनार
अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ। आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस