हस्तमैथुनको आश्चर्य चकित पार्ने फाइदा

एजेन्सी । हस्तमैथुन बारे फरक मानिसका फरक फरक धारणा रहेका छन् । तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैरहानिकारक यौन क्रियाकलाप हो।  हस्तमैथुन गर्नु कुनै नराम्रो र अनैतिक होइन् ।  हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ। जसको चर्चा आज हामी गरेका छौँ ।

हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ । यसले मानिसलाई कल्पनाशिल बनाउँछ।

हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय हो। हस्तमैथुनका धेरै फाइदा छन् । केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ।

हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो। यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन् ।

हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ। हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ ।

हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, महिलाले गर्भवित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस