सब स्टेशन चन्द्रौटामा आगलागी: विद्युत सेवा अवरुद्ध

कपिलवस्तु । ओभरलोडका कारण नेपाल विद्युत प्राधिकरण सब स्टेशन चन्द्रौटामा आज बिहान ४ बजेतिर आगोलागी हुँदा कपिलवस्तु जिल्लाभरी विद्युत सेवा अवरुद्ध भएको छ ।

जलेको ट्रान्सर्फमर मर्मतको प्रयास भइरहेको र बुटवलबाट छुट्टै ट्रान्सर्फमर पनि मगाइएको सव स्टेशनले जनाएको छ । साझ सम्म विद्युत प्रवाह गराउने प्रयासमा कर्मचारीहरु लागेका छन ।

विद्युत अवरुद्ध हुँदा कपिलवस्तु उद्योग प्रतिष्ठानमा समेत काम ठप्प भएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस