विदेशी विद्यार्थीलाई परीक्षामा सहभागी

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल जानकी मेडिकल कलेजले अवैध रूपमा भर्ना गरेका विद्यार्थीको पक्षमा अन्तरिम आदेश दिएको छ।

न्यायाधीश केदारप्रसाद चालिसे र मनोजकुमार शर्माको संयुक्त इजलाशले जानकी मेडिकल कलेजले अवैध रूपमा भर्ना गरेको विदेशी विद्यार्थीलाई परीक्षामा सहभागी गराउन आदेश दिएको हो।

त्रिभुवन विश्वविद्याल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को भर्ना सूचनाविपरीत प्रवेश परीक्षामा नै सहभागी नभई अवैध रूपमा भर्ना भएर अध्ययन गरिरहेका विदेशी विद्यार्थीले हालेको रिटमा सर्वोच्चले आइओएमलाई परीक्षामा सम्मिलित गराउन आदेश दिएको हो। नागरिक दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस