उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमालेको सदस्य लगायत सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी दिनुभएको हो ।

उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस