प्रभातफेरि तथा प्रबचन कार्यक्रम सम्पन्न

सुर्य भुसाल

अर्घाखाँची । संविधान दिबसको अबसरमा प्रभातफेरि तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।

मुलसमारोह समिति का अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्मा को सभापतितब प्रदेस सासद रामजि प्रसाद घिमिरे को प्रमुख अतिथ्यता शेष कान्त घिमिरे को सन्चालनमा जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्तको स्वागत मन्तब्यमा सम्पन्न भएको हो।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल भुमिका स्थान नगरप्रमुख रेसम थापा सन्धिखर्कका उपप्रमुख तथा नेकपा सचिबालय सदस्य ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेल नेपाली काङ्ग्रेस सभापति बिस्नु प्रसाद खनाल मुस्कान राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसि बिकेकसिल साझाका अध्यक्ष हरि प्रसाद भुसाल परिवार दलका अध्यक्ष डिल्लि राज भुसाल पत्रकार माहासघ का हिम लेकालि उधोग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल चेम्बर का अध्यक्ष असोक कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस