बेवारिस शव फेला

दाङ। लमही नगरपालिका ७ उचानिम्बुस्थित सामुदायिक वनमा शुक्रबार एक महिलाको बेवारिस शव फेला परेको छ ।

वनमा च्याऊ टिप्न गएका बालबालिकाहरुले खबर गरेपछि घटनास्थलमा पुग्दा करिब ३५.३६ वर्षीया महिलाको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।कान्तिपुर

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस