सर्पको टोकाईबाट १ को मृत्यु

बुटवल । सैनामैना नगरपालिकामा सर्पको टोकाईबाट सुकमाया रेश्मी मगरको  मृत्यु भएको छ । सैनामैना नगरपालिकामा वडा न. १० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए ।

हिजो (सोमबार) विहान घरको छेउमा हिडेकी सुकमायालाई एक्कासी खुट्टाको औँलामा विषालु सर्पले डस्दा गम्भीर घाइते अवस्थामा रहेकी उनलाईृ बुटवलको लुम्बिनी प्रादेशिक  अस्पतालमा उपचारका लागी लैजादा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस