अझै ३ दिन वर्षा हुने

बुटवल । देशको विभिन्न स्थानमा अझै ३ दिन वर्षा हुने जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार देशभर पूर्ण रुपमा बादल लाग्नेछ भने पूर्व, मध्य, पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस