रुपन्देहीको तिनाउ नदीमा बाढी

बुटवल । रुपन्देहीको तिनाउ नदीमा शुक्रबार बिहान बाढी आएको छ ।

बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदी बुटवलमा जलसतहले सामान्य सतर्कता तह पार गरेको जनाएको छ । तिनाउ नदीमा जलसतह पार भएकाले सर्तकता अपनाउन तिनाउको तल्लो तटिय क्षेत्रका बासिन्दालाई उपमहानगरपालिकाले आग्रह गरेको छ।

अहिले देशभर वर्षा जारी छ। बिहीबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो आएको छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस