पहिरोले नारायणगढ–मुग्लिन सडक एकतर्फी

बुटवल । पहिरोका कारणले गर्दा  नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी सवारी साधन चलिरहेका छन् ।

हिजो बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै सवारी साधन सञ्चालनमा आएको हो ।

प्रहरीका अनुसार ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको हुनाले एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस