भारतीय महिला दाङमा मृत फेला

दाङ । भारतीय महिला दाङमा मृत फेला परेकी छिन् । प्यूठानस्थित धार्मिक क्षेत्र स्वर्गद्धारी दर्शनका लागि आएकी  भारतीय महिला दाङमा मृत फेला परेकी छिन् ।

घोराही उपमहानगरपालिका १८ मसिनामा  भारत सिद्धार्थकोलीकी ६० बर्षीया फुलमती गौतम शनिबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस