३ दिनदेखि बेपत्ता विक मृत भेटिए

दाङ । तीन दिनदेखि हराइरहेका घोराही–५ धर्नाका ५५ वर्षीय भुपलाल विक सोमबार मृत भेटिएका छन ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदबिक्रम शाहले सोमबार बेलुका धर्नाको सिसहीपुर खेतमा उनको शव फेला परेको  जानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको उनले बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस