इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको उत्तर पूर्वी मलुकु प्रदेशमा आईतबार शक्तिशाली भूकम्प गएको छ।

लोबल टाइम्सका अनुसार- स्थानीय समयअनुसार आइतबार साँझ ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पबाट के कति मानविय र भौतिक क्षति भयो भन्नेबारे विवरण आएको छैन।

गएको महिना इन्डोनेशियाको तट परिमाण ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पले प्रभावित भएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस