वैशाख २ लाई विद्यार्थी भर्ना दिवस मनाउने निर्णय

काठमाडौं । हरेक वर्ष वैशाख २ लाई विद्यार्थी भर्ना दिवसको रुपमा मनाउने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो (सोमबार) बसेको बैठकले ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, नेपाललाई शिक्षित देश बनाऔं’ भन्ने नारा समेत तय गरेको छ । विद्यार्थी भर्ना अभियान वैशाख १६ गतेसम्म चल्नेछ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस