खेलकुद

नेपाल र मलेसियाबीचको मैत्रीपुर्ण खेल रद्ध 

बुटवल । नेपाल र मलेसियाबीच हुने भनिएको मैत्रीपुर्ण फुटवल खेल अन्तिम समयमा आएर रद्ध भएको छ । अखिल नेपाल फुटवल संघ एन्फो मलेसियासँगको मैत्रिपुर्ण खेल रद्ध भएको जानकारी दिएको हो । प्राविधिक कारणले रद्ध भएको खेल आगामी अप्रिल १ मा हुने एन्फाले जनाएको छ । ...

पुरा पढ्नुहोस
मदन भण्डारी गोल्डकप फूटबल प्रतियोगिता सुरू

बुटवल  । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नक आउट फूटबल प्रतियोगिता शुक्रबारदेखि बुटवलमा सुरू भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन । कार्यक्रममा बोल्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले सरकार खेलकूदको विकासमा लागेको बताए । उनले नेपालमा खेलकूदको ठूलो सम्भावना भएको भन्दै सरकार खेलकूदको विकास र समृद्धिको लागि जुटेको जानकारी गराए । विश्वकर्माले भने, खेलकुदमा देखिएका समस्या समाधान गर्न सरकार ऐन, कानुन र नीति नियम परिवर्तन गरी अगाडि...

पुरा पढ्नुहोस
जगजीत श्रेष्ठ अष्ट्रेलियाको नयाँ फुटबल क्लवमा आबद्ध

बुटवल । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएको छन । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेको हो । उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन । प्रेस्टन लायन्स गत सिजनको भिक्टोरीया स्टेट लिगमा चौथो स्थानमा उभिएको थियो । त्यसअघि २०१६ मा दोस्रो स्थान हांसिल गरेको...

पुरा पढ्नुहोस
पहिलो चरणको अन्तिम खेलमा बुटवल र लुम्बिनी बिजयी

बुटवल ।  नवज्योती युवा क्लव शंकरनगरको आयोजनामा तिलोत्तमा नगरपालीका–१ शंकरनगरमा खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत बुधवार को खेलमा बुटवल युथ क्रिकेट क्लब बुटवल र लुम्बिनी युथ क्लब भैरहवा बिजयी भएका छन् । आज भएको पहिलो खेलमा बुटवल युथ क्रिकेट क्लबले नव ज्योति युवा क्लब तिलोत्तमा (११ लाइ ९७ रनको भारि अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ्ग गरेको बुटवल युथ क्रिकेट क्लबले निर्धारीत १९.३ ओभरमा अलआउट हुदै...

पुरा पढ्नुहोस
सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरका रंगशाला

पोखरा । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताउनुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उहाँले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३आँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागलाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा...

पुरा पढ्नुहोस
शुक्रबारदेखि मदन भण्डारी गोल्डकप फूटबल प्रतियोगिता

बुटवल । मोफसल कैं सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप नक आउट फुटवल प्रतियोगिता बुटवलमा हुने भएको छ । यही चैत ९ गते देखि १९ गतेसम्म संचालन हुने प्रतियोगितामा हिमालयन फुटवल क्लव मलेसिया, विभागित ३ टिम सहित १० टिमको सहभागिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नम्बर ५ को आयोजनामा संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार...

पुरा पढ्नुहोस
शंकरनगरमा जारी खुल्ला टि–२० क्रिकेटमा नमस्ते नेपाल क्रिकेट क्लब र नव ज्योति युवा क्लब समूह बि बिजयी

-रेनुका गिरी बुटवल । तिलोत्तमा नगरपालीकामा–१ शंकरनगरमा जारी खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा नमस्ते नेपाल क्रिकेट क्लब र नव ज्योति युवा क्लब समूह बि बिजयी भएको छ । सोमबार भएको पहिलो खेलमा नमस्ते नेपाल क्रिकेट क्लबले जन ज्योति क्रिकेट क्लबलाइ ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङ्ग गरेको जन ज्योति क्रिकेट क्लबले१९ ओभरमा अलआउट हुदै ११० रन बनाएको थियो । १११ रनको लक्ष्य लिएर मैदानमा...

पुरा पढ्नुहोस
शंकरनगरमा जारी टि–२० क्रिकेटमा सुपरस्टार क्रिकेट क्लव र बुटवल राईनोज विजयी

बुटवल । तिलोत्तमा नगरपालीकाको शंकरनगरमा जारी टि–२० क्रिकेट प्रतियोगितामा आज भएका दुई खेलमा सुपरस्टार क्रिकेट क्लव धगधयी र बुटवल राईनोज बुटवल विजयी भएका छन् । तिलोत्तमा नगरपालीका १ को चपरहट्टी खेल मैदानमा भएको पहिलो खेलमा सुपर स्टार क्रिकेट क्लवले ८ ओभरमा २ विकेटको क्षतिमा ८९ रन बनाएको थियो । जसको प्रतिउत्तमा सेमरा क्रिकेट क्लवले १८ ओभरमा १० विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सक्यो । खेलमा सुपरस्टार क्रिकेट क्लवका अखिलेस...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टारलाई

बुटवल । बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा फाइनल खेलमा चार पटकको विजेता विभागिय टिम नेपाल पुलिस क्लबलाई २÷० गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि आफ्नो पोल्टमा पार्न सफल भएको हो । बुटवल–११ देवीनगर स्थित एन्फा टेक्टिकल सेन्टरमा प्रतियोगिता भएको हो । उपाधिसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ भने उपविजेताले पुलिसले ४ लाख...

पुरा पढ्नुहोस
क्रिकेट इतिहासमा खुल्यो नेपालको नयाँ ढोका

बुटवल । जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ ।आजको नयाँ पत्रिकामा यो खबर छ । अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट ए मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ । चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ । यसबीच आइसिसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ । तर, एकदिवसीय मान्यता पाउँदैमा...

पुरा पढ्नुहोस