खेलकुद

आठौँ राष्ट्रिय महिला फुटवलको उपाधि एपिएफलाई

दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको उपाधि विभागीय टिम एपिएफले जितेको छ । दाङको बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबको महिला फुटवल टिमलाई ट्राईब्रेकरमा ३ का विरुद्ध ४ गोल गर्दै आठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगिताको च्याम्पियनसिप बनेको हो । निर्धारित समयमा दुवै टिमका खेलाडीहरुवाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा गएको थियो । पेनाल्टी सुट आउँटमा आर्मीका दुई जना खेलाडीले पेनाल्टी सुट आउट मिस गरेपछि एपिएफले...

पुरा पढ्नुहोस
मिसन गोजुरीयोले अन्तराष्ट्रिय कराँतेमा ईतिहास दोहोर्‍यायो

नरेश के.सी पटना । भारतमा सम्पन्न अन्तराष्ट्रिय कराँते खुल्ला प्रतियोगिता तथा किक बक्सिङ प्रतियोगिताको समुह विजेता बन्दै नेपाली टिमले ईतिहास दोहराएको छ । भारतको विहार राज्यको पटना स्थित पाटलीपुत्र स्पोर्टस स्टेडियममा बुधबार राती अबेर सम्पन्न प्रतियोगितामा नेपाली टिमले दमदार खेल प्रस्तुत गर्दै विगतको ईतिहांस दोहराएको नेपाल करातें महासंघ प्रदेश ५ का अध्यक्ष भरत बहादुर के.सी.ले बताए । नेपाली टिमले २० स्वर्ण , ६ रजत , १ कास्य सहित नेपाली टिम समुह...

पुरा पढ्नुहोस
आठौं राष्ट्रिय खेलकुद: महिला र पुरुष दुबै समुहमा नेपाली सेना च्याम्पियन

बुटवल । प्रदेश ५ को विभिन्न जिल्लाहरुमा संचालित आठौं राष्ट्रिय खेलकुद-२०७५ मा समाबिष्ट विभिन्न खेलहरु मध्ये बर्दियाको भुरी गाउमा संचालन गरिएको महिला पुरुष खो खो प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ नेपाली सेना च्याम्पियन भएको छ भने प्रदेश नं ५ दुबै समूह दोश्रो भएको छ। पुरुष तर्फ नेपाली सेना र प्रदेश नं ५ बिच भएको फाइनल खेलमा प्रदेश नं ५लाई पराजित गरी नेपाली सेना प्रथम भएको छ भने प्रदेश नं...

पुरा पढ्नुहोस
खो-खो खेलको लिग चरणका सबै इभेन्टस सम्पन्न

बर्दिया । प्रदेश नं ५ का विभिन्न जिल्लाहरुमा संचालित आठौं राष्ट्रिय खेलकुद २०७५ खेलकुद अन्तर्गत बर्दियाको भुरी गाउमा संचालन भैरहेको महिला पुरुष खो खो प्रतियोगिताको हिजो लिग चरणका सबै ईभेन्टहरु सकिएको छ। सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश बिच भएको हिजोको पुरुष तर्फको लिग चरणको पहिलो खेलमा सुदुर पश्चिमले कर्णाली प्रदेशलाइ २-२८ अंकले पराजित गरि सुदुर पश्चिम बिजयी भएको छ भने गण्डकी प्रदेश र प्रदेश नं ५ बिच भएको दोश्रो...

पुरा पढ्नुहोस
बर्दियाको भुरी गाउँमा खो-खो खेल लिग चरणमै

बर्दिया । प्रदेश ५ को विभिन्न स्थानहरुमा आठौं राष्ट्रिय खेलकुद-२०७५ अन्तर्गतका विभिन्न खेलहरु संचालन भैरहेको छ। यसै क्रममा बर्दियाको भुरी गाउँमा महिला पुरुष तर्फको खो-खो खेल संचालन भैरहेको छ। यसै अन्तर्गत पुरुष तर्फ प्रदेश नं १ र शसस्त्र प्रहरी बिच हिजो भएको पहिलो खेलमा शसस्त्र प्रहरीले प्रदेश नं १लाई पराजित गरि शसस्त्र प्रहरी बिजयी भएको छ भने नेपाल आर्मी र गण्डकी प्रदेश बिच भएको दोश्रो खेलमा नेपाल आर्मी बिजयी भएको...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय कराँते प्रतियोगिताको लागी नेपाली टोली पटना

नरेश के.सी. पटना । भारतको पटनामा भोलि बैशाख ९ गतेदेखी हुन गईरहेको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय टोली बिहारको राजधानी पटना आईपुगेको छ । जापान गोजुरीयो कराँते डो मिसन संघको प्रमुख प्रशिक्षक के.बि रानाको नेतृत्वमा २६ सदस्यीय खेलाडी र ९ जना अफीसियलगरी कुल ३५ जनाको टोली पटना आईपुगेको हो । प्रतियोगीतामा नेपाल सहित ८ देशले सहभागिता जनाउने छन । प्रतियोगितामा नेपालले बिभिन्न उमेर समुह र तौल समुहमा सहभागिता जनाउने प्रमुख...

पुरा पढ्नुहोस
महिला फुटबलः निरु थापाको ह्याट्रिकमा पुलिसको दोश्रो जित

दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रवार विहान भएको खेलमा नेपाल प्रहरीको महिला फुटवल टिमले सहज जित निकालेको छ । घोराहीको भरतपुर खेलकुद मैदानमा भएको खेलमा प्रदेश नं ५ को महिला फुटवल टिमलाई ० का विरुद्ध ६ गोल गर्दै नेपाल पुलिस क्वलको महिला टिमले प्रतियोगितामा दोश्रो जित निकालेको हो । राष्ट्रिय महिला फुटवल टिम कि खेलाडी समेत रहेकी नेपाल पुलिस क्लवकी फरवार्ड निरु थापाले खेलमा ह्याट्रिक गरेकी थिइन । खेलको...

पुरा पढ्नुहोस
सटपुटमा चन्द्रकलाले बनाइन नयाँ रेकर्ड

दाङ । दाङको बेलझुण्डीमा बिहिवार देखि आठौं राष्ट्रिय खेलकूद अन्तर्गत एथ्लेटिक्सका इभेन्टहरु शुरु भएका छन । बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्स अन्तर्गत एक सय मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुटका इभेन्ट सकिएका छन । १ सय मिटर दौडमा महिला तर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन । उनले १२ दशमल १९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश...

पुरा पढ्नुहोस
आठौँ राष्ट्रिय खेलकुद: प्रदेश नं. २ र नेपाल प्रहरी बिजयी

दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको घोराहीमा सुरु भएको आठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा प्रदेश नं. २ ले बिजयी सुरुवात गरेको छ । सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ विच भएको उद्घाटन खेलमा २ नं. प्रदेश ० का विरुद्ध ४ गोल गर्दै बिजयी भएको हो । प्रदेश नं. २ लाई बिजयी बनाउन खेलाडीहरु निकिता ठोकरले २ गोल , रजनी ठोकर र रोशनी लिम्वुले १–१ गोल गोल गरेका थिए...

पुरा पढ्नुहोस
आज आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

नेपालगन्ज । आज (बिहीबार)  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन हुँदै छ । उद्घाटन हुने नेपालगन्ज रंगशालाको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार अबेर रातिसम्म पनि उद्घाटन हुने रंगशालालाई अन्तिम रूप दिने तयारीमै आयोजक लागेको छ । सर्वाधिक चासोका रूपमा रहेको नेपालगन्ज रंगशालामा राति र दिउँसो दुवै सिफ्टमा काम भइरहेको छ । दुवै सिफ्टमा काम गर्ने वातावरण बनेका कारण समयमै प्रतियोगिता उद्घाटन गर्ने गरी पूर्वाधार तयार भएको हो । ...

पुरा पढ्नुहोस