बिशेष

अबको बर्ष विकास निर्माण उद्घाटनको बर्षः मन्त्री बिष्ट

बुटवल ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वर्तमान सरकारको बितेको एक बर्ष नीति निर्माण बिकासको जग निर्माण गरेको र अबको बर्ष बिकास निर्माण उद्घाटन हुने दावी गरेका छन । गृह जिल्ला गुल्मी आएका मन्त्री बिष्टले मुसिकोट नगरपालिका–१ पौदीअमराई अरेवाको जनज्योती माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बोल्दै यस्तो दावी गरेका हुन । अहिलेको सरकारले केही काम गरेन भन्नु पुर्वाग्राह भएको बताउँदै भने–”नेकपा नेतृत्वमा गठन भएको सरकारले मुलुकमा नयाँ...

पुरा पढ्नुहोस
मकैले ल्याएको खुशी……..

दाङ । देउखुरी लमही नगरपालिका वडा नं. ८ निवासी हरिनारायण चौधरीको परिवार आजभोली मकै स्हार्न नै वेस्त छ । उनले करिव १५ कट्टाको मकै भर्खरै भाची सिध्याएका छन । मकैको राम्रो कोसा भएको र अघिल्लो बर्षको तुलनामा खेती समेत बढेकाले यसबर्ष राम्रो आम्दानी हुने आशा उनको छ । केही बर्ष पहिलेसम्म तोरी,मसुरो,गँहु रोप्ने र त्यसपछि सुख्खा हुने जमिन देउखुरीमा प्रधानमन्त्री आधुनिकरण परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम लागु भएपछि तोरी र...

पुरा पढ्नुहोस
कृषि मेला अवसर पनि हुन सक्छ

रोल्पा । नेपाल कृषि प्रधान देश हो । त्यही अन्तरगत रोल्पा जिल्ला पनि पर्छ । रोल्पा पनि कृषि क्षेत्रमा राम्रो सम्भावना बोकेको जिल्ला हो । कृषि क्षेत्रमा राम्रो गरी गाउँ घरमै स्वरोजगार बनेका कयौं उदाहरण पनि रोल्पामा छन । जिल्लामा रहेको रोल्पा नगरपालिकाले १० माघमा कृषि मेला तथा औद्योगिक प्रदर्शनीको आयोजना गर्यो । कृषिमा व्यवसायीकरण, आकर्षण र प्रेरणा दिने उद्देश्यले उक्त मेलाको आयोजना गरेको हो । कृषि मेला तथा औद्योगिक प्रदर्शनीमा...

पुरा पढ्नुहोस
आज सरस्वती पूजा (फोटो फिचर)

रिया बस्नेत बुटवल  । सरस्वती पूजा आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन ।  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँने गरिन्छ । बसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पुजाकै दिनदेखि अक्षरारम्भ...

पुरा पढ्नुहोस
दाइजो प्रथामा जेलिएको मधेश

कपिलवस्तु  । माघ महिना विहेको लगनको महिना गाउँघरमा उमेर पुगेका युवा-युवतीहरुको जोडी मिलाउने चर्चा परिचर्चा । चोक चौराहामा चिसो छल्न बालिएको घुरको आगो वरीपरि आगो ताप्दै होस वा चिया पसल चर्चा विहेवारी कै छ । कस्को छोराको विहे को संग हुदै छ , छोरीको विहेमा केटा पक्षले यति उति दाइजो मागेको छ रे, गाइगुई, खासखुस कुरा, खेतबारी मेलापाखा जताततै अहिले चर्चा विहेवारीकै छ । कपिलवस्तुको चोक चौराहामा पनि विवाहको चर्चा...

पुरा पढ्नुहोस
डोकामै पुग्यो माघी परिकार

प्यूठान । खास गरी जनजाती र थारु समुदायको विशेष पर्वको रुपमा रहेको माघी यस वर्ष प्यूठान जिल्लाका विभिन्न ठाउँमा भव्य तरिकाले मनाइएको छ । प्यूठान नगरपालिका ४ बिजुवारमा आफ्नो-आफ्नो समुदायको पहिचान र पहिरन झल्कीने गरी माघी विशेष सांस्कृतिक कार्यक्रममा माघी पर्व विशेष परिकार सहित मगर संस्कृति संरक्षण मञ्च परिवार सहभागी भए । डोकोमा बोकेर मेलामा पुर्याइएको माघी विशेष परिकार मेलामा उपस्थित अथिति देखि मेला भर्न पुगेमा दर्शकहरुले समेत परिपञ्ज...

पुरा पढ्नुहोस
सिप सिक्दै थारु समुदायका महिला

कपिलवस्तु । थारु समुदायमा निकै लोकप्रिय हस्त निर्माण सामाग्री ढकिया दिल डब्बा, पेन दानी जस्ता सामाग्रीहरुको बजार माग बढ्दो रहेको छ । घरमा सजाउने फुलदानी होस या विवाह पुजामा प्रयोग हुने किस्ती पछिल्लो समय यी सामाग्रीको माग बढेको छ । बढ्दो माग संगै थारु समुदायका महिलाहरु हस्तकलाका सामाग्री निर्माणमा जुटेका छन । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ भलुहीका ३० जना महिलाहरु हस्तकला सिप सिक्न जुटेका हुन । किर्डाक नेपाल कपिलवस्तुको...

पुरा पढ्नुहोस
थारु समुदायलाई माघी भ्याइ नभ्याइ

 कपिलवस्तु ।  थारु समुदायको बाहुल्यता रहेको कपिलवस्तु जिल्लामा पुष महिना सकिदै गर्दा र माघी नजिकिदै गर्दा थारु समुदायलाई माघी पर्व मनाउन तयारी भ्याइनभ्याइ भएको छ । थारु समुदायलाई हर्षोउल्लासका साथ मनाउने माघी पर्वमा थारु समुदायको जमघट, रमाइलो र मिठा परिकारहरुको खानपान सहित मनाइने माघी पर्वले थारु समुदायको एकता र संस्कृतिलाई पनि उजागर गर्ने गरेको छ । माघीमा विशेष परिकारका रुपमा खाइने घोघी खोज्न बिहानै विभिन्न पोखरी र तालहरुमा पुगेको देखिन्छ...

पुरा पढ्नुहोस
सोनवागढको प्रारम्भिक उत्खनन सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ भितिरियमा रहेको सोनवागढ मन्दिरमा पहिलो पटक भएको उत्खननको बुधबार सम्पन्न भएको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको सोनवागढ मन्दिर लुम्बिनि विकास कोषको प्राविधीक सहयोगमा उत्खनन कार्य सुरु थियो । प्रारम्भिक उत्खननबाट गुप्तकालिन इटाबाट निर्मित भग्नावशेषहरु फेला परेको छ । सातौं देखि नवौं सताबदीका भग्नावशेषहरु फेला परेका छ । कोषको पुरातत्व विभागले गत बर्ष देखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आइरहेको , नदी कटानको...

पुरा पढ्नुहोस
बन्द हुने बीबीसी नेपाली सेवाका कार्यक्रम

बुटवल । बेलायत र काठमाडौँबाट संचालित बीबीसी नेपाली सेवाले आफ्ना केही कार्यक्रमहरु बन्द गर्ने बताएको छ । सन् १९६९ जुन ७ गतेबाट संचालनमा आएको बीबीसी नेपाली सेवाले विभित कारण भन्दै २०१९ मार्च १० गतेबाट आफ्ना केही कार्यक्रमहरु बन्द गर्ने बताएको हो । नेपालमा विस्वस्नीय संचार माध्यमका रुपमा आफ्नो छवि कायम गर्न सफल बीबीसीले समाचार विचार अन्तरवार्ता र विश्लेषणहरु गरि दिनमा दुई पटक बिहानी पख र साँझ पख समाचार प्रसारण गर्दै आएको...

पुरा पढ्नुहोस