यौन शिक्षा

अध्यक्ष जिसिको टोल सुधार-जंगलमा मुख थुन्दै युवती बलात्कार

बुटवल, । जंगलमा युवतीलाई मुख थुनेर बलात्कार गर्ने बुटवलका एक टोल सुधार समितिका अध्यक्षालाई मुद्धा दायर गरिएको छ । घटना फागुन २९ गते रातीको भए पनि प्रहरीले अनुसन्धान गर्दै जाँदा हालै मात्र पुष्टि गरेको हो । बुटवल उप–महानगरपालिका वडा नम्वर–११ सुकुम्वासी वस्ती, सिर्जनानगर टोल सुधार समितिका अध्यक्ष माधव जिसी स्थानिय अन्दाजी १७ बर्षिया युवती माया शर्मा ( नाम परिवर्तन ) लाई बलात्कार गरेको आरोपमा पक्राउ परि अदालतमा मुद्धा दायर गरिएको प्रहरीले...

पुरा पढ्नुहोस
गर्भ रोक्न पुरुषको शरीरमा ‘डिभाइस’

बुटवल । यौनको विषयलाई लिएर विश्वभर वैज्ञानिक खोज तथा अनुसन्धानहरु भइरहेका छन् । यसै क्रममा केही शोधकर्ताहरु पुरुषको लागि गर्भनिरोधक औषधि बनाउन लागि परेका छन् । यसमा हालसम्म कुनै सफलता प्राप्त नभए पनि केही समयमा यसको उपाय बजारमा पाइने शोधकर्ताहरुको मान्यता छ । अनुसन्धाताहरुका अनुसार पुरुषको शरीरमा एक डिभाइस लगाइनेछ । यो डिभाइसमा एक स्विच हुनेछ र यसको माध्यमले वीर्यलाई अन अथवा अफ गर्न सकिने बताइएको छ । यो स्विच वीर्यनलीलाई ब्लक गर्न...

पुरा पढ्नुहोस
हस्तमैथुनको आश्चर्य चकित पार्ने फाइदा

एजेन्सी । हस्तमैथुन बारे फरक मानिसका फरक फरक धारणा रहेका छन् । तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैरहानिकारक यौन क्रियाकलाप हो।  हस्तमैथुन गर्नु कुनै नराम्रो र अनैतिक होइन् ।  हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ। जसको चर्चा आज हामी गरेका छौँ । – हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ । यसले मानिसलाई कल्पनाशिल बनाउँछ। – हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय हो। हस्तमैथुनका धेरै फाइदा...

पुरा पढ्नुहोस
के हो यौन डर ?

एजेन्सी । यौनसम्पर्क शारीरिकजस्तो देखिए पनि यसमा मानसिक पक्षको पनि उत्तिकै भूमिका छ । अझै हाम्रो समाजमा यौनका मामिलामा खुलेर बोल्न सक्दैनन् । सामाजिक दृष्टिले अस्वीकार्य तथा सानै उमेरमा यौन दुव्र्यवहारमा परिएको छ भने कालान्तरमा यौन प्रति डर उत्पन्न हुन्छ  । कलिलो उमेरमा यौन दुव्र्यवहार वा यौन हिंसाबाट प्रताडितबाहेक आफूले मन नपराएको व्यक्तिसँगको विवाह वा वैवाहिक बलात्कारको घटनाले समेत यौनप्रति वितृष्णा जाग्ने वा डर उत्पन्न हुने हुनसक्छ । यस्तो डर नजिक हुनेदेखि...

पुरा पढ्नुहोस
महिनावारीका बेला रक्तश्राव चाँडै रोक्न के गर्ने ?

साधारणतया कोही पनि स्वस्थ महिलाको महिनावारीका बेला हुने रक्तश्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । यसले कतिबेला निकै तनाव पनि दिने गर्छ विशेषगरी बाहिर जानुपर्ने अवस्थामा । तर कतिपय अवस्थामा आफ्नो महिनावारीको रक्तश्रावलाई प्राकृतिक रुपमा नै चाँडै समाप्त गर्न सकिन्छ । महिनावारीका बेला रक्तश्राव चाँडै रोक्न के गर्ने ? सेक्स – सेक्सको क्रममा तपाईंको गर्भाशयमा केही संकुचन हुने गर्छ । विशेषगरी तपाईं चरमोत्कर्षमा पुगेका बेला यस्तो हुन्छ । यी संकुचनका कारण रगत एक झट्कामा...

पुरा पढ्नुहोस
के आकर्षक जिउडाल हुनेले मात्र यौन आनन्द दिन सक्छन् ?

अहिले मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन् । महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन । न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो। सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ। हतार-हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ । न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा...

पुरा पढ्नुहोस
रक्सीले यौन जीवनमा कस्तो असर गर्छ ?

एजेन्सी । संसारभर मादक पदार्थको सेवनपछि यौनमा रमाइलो हुन्छ भन्ने मान्यता छ । यही कारण ठूला शहरका पार्टीहरुमा जोडीलाई मात्र विशेष महत्व दिइन्छ । मनोवैज्ञानिकहरुले पनि मादक पदार्थ र यौनबीच के सम्बन्ध छ भन्ने कुराको लामो समयसम्म खोज गरेका छन् । यसमध्ये सबैभन्दा लोकप्रिय सर्वेलाई ‘बियर गुगल’ भन्ने गरिन्छ । ‘बियर गुगल’ मनोविज्ञानको क्षेत्रमा प्रयोग हुने चर्चित् पदावली हो । मनोवैज्ञानिकहरुले मध्यपान गर्ने व्यक्तिहरुबीच गरेको ‘बियर गुगल’ सर्वेमा एउटा रमाइलो तथ्य...

पुरा पढ्नुहोस
चुम्बनका केही महत्वपूर्ण जानकारी

चुम्बन भन्नाले मानिसले आफ्नो ओठलाई अरुको ओठमा वा शरीरको अन्य अङ्गमा छुवाउनु अथवा चुम्नु भन्ने बुझिन्छ । प्रेमको पहिलो प्रतिकको रुपमा पनि चुम्बनलाई लिईन्छ । प्रेमि-प्रेमिकाको सम्बन्धलाई प्रगाढ बनाउन चुम्बनको महत्वपूर्ण भुमिका रहन्छ । आज हामी चुम्बनका केही महत्वपूर्ण जानकारीको चर्चा गरेका छौँ । चुम्बनका केही महत्वपूर्ण जानकारी १. चुम्बन शब्द ध्वनिमा आधारित छ। यो जर्मनीको ‘कस्ट’ शब्दबाट आएको हो। २. कतिपय एसियाली संस्कृतिमा चुम्बन गरिँदैन। साथै व्यावहारिक उद्देश्य पनि रहँदैन। ३. पुरुषहरूमा...

पुरा पढ्नुहोस
वृद्धावस्थामा यौन सक्रियता कति फाइदाजनक ?

अनुसन्धानहरुले पुष्टि गरेका छन् सेक्सुअल क्रियाबाट शरीरमा अक्सिटोसिन र एन्डोर्फिन जस्ता हर्मोनमा वृद्धि हुन्छन् । अक्सिटोसिन तनाव कम गर्न सहायक हुन्छ । यसले उच्च रक्तचाप र हार्ट स्ट्रोकको सम्भावना पनि नियन्त्रण गर्छ । एन्डोर्फिन एक प्राकृतिक पेनकिलर हो, जसले शरीरको पीडा कम गर्छ । प्रौढावस्थासँग कयौं समस्या हुन्छ्न, जस्तो कम्मर दुख्ने, जोर्नी दुख्ने आदि । एन्डोर्फिनले यस्ता पीडालाई कम गर्न मद्दत गर्छ । अर्को महत्वपूर्ण कुरा । मेनोपज पछि महिलामा गर्भ...

पुरा पढ्नुहोस
पुरुषले महिलाको कुन ३ अंग बढी हेर्छन् ?

एजेन्सी । महिला र पुरुषको शरीर जन्मदै भिन्नता हुन्छ । यो भिन्नतलाई चाहेर पनि परिवर्तन गर्न सकिदैन । खास गरि महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् । महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (कम्मरभन्दा मुनि) लाई पुरुषले धेरै नजर लगाउने गर्छन । महिलाहरूले पनि आफुप्रति आर्कषण गराउन ती भागहरूलाई जोडतोडले मिहेनत गरेर सुन्दर राख्छन् । पुरुषहरूले पनि त्यतै नजर बढि लाने गर्छन । ...

पुरा पढ्नुहोस