समाचार

प्रदेशसभामा विधेयकमाथि सैद्धान्तिक छलफल

बुटवल । प्रदेश नं ५ को प्रदेशसभामा मंगलबार दुई संवैधानिक निकायसंग सम्बन्धित विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश नं ५ प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफलमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा...

पुरा पढ्नुहोस
प्रदेश ५ मा प्रहरी अभियानको प्रभाव

प्रेम सुनार बुटवल । यति बेला खेतीपाती लगाउने याम भएकोले प्राय हरेक परिवार घरको ढोका बन्द गरेर खेत र बारीमा ब्यस्त छन । त्यही बन्द र सुनसान घर , त्यस माथी बढेका मकैले एक देखि अर्को घर देख्न नसक्ने मौका छोपेर विगतका वर्षहरुमा बढि मात्रमा चोरीका घटना प्रहरीमा आउने गर्दथे । पाँच नम्वर प्रदेशका केहि जिल्लाहरुमा चोरीका घटना छिटफुट भएको पाईए पनि अन्य अधिकांस जिल्लामा चोरीका घटना शुन्य पाईएको छ ।पाँच...

पुरा पढ्नुहोस
विवादले रोकियो अस्पताल सटरको टेण्डर

बुटवल । लुम्बिनी अञ्चल अस्पताल, बुटवलका व्यवसायिक सटरहरूको टेण्डर प्रक्रिया स्थगित भएको छ । सटरको टेण्डर प्रक्रियाको टुङ्गो प्रदेश सरकारबाट लगाउनु भनी स्वास्थ्य मन्त्रालयबाट सोमबार पत्राचार गरिएपछि टेण्डर प्रक्रिया भएको अस्पतालका मेडिकल सुपरीटेन्डन डा. कृष्ण खनालले जानकारी दिए । अस्पतालले सार्वजनिक सूचना प्रकाशित गरी टेण्टर प्रक्रिया स्थगित गरेको जानकारी गराएको छ । यता अस्पताल विकास समितिले भने सटरहरूको टेण्डर प्रक्रिया स्थगित गरेकोमा विरोध गरेको छ । अस्पतालका अध्यक्ष रमेश खनालले अस्पतालको...

पुरा पढ्नुहोस
राहत लिन आएनन् द्धन्द्धपीडित

लिलाधर वली दाङ । दाङमा द्वन्द्वपीडितका नाममा १३ करोड रकम मध्य अहिलेसम्म १ करोड रुपैया वितरण भएको छ । दश बर्षिय सशस्त्र युद्धका क्रममा मृत्यु,बेपत्ता, घाइते तथा विस्थापित परिवारहरुलाई वितरण गर्ने गरि जिल्ला प्रशासयन कार्यालयमा १३ करोड १० लाख रुपैया आएको भएपनि जिल्ला प्रशासन कार्यालय दाङले असारको २५ गतेसम्म जिल्लाका ६४ घरपरिवारलाई १ करोड ६५ लाख ९४ हजार नौ सय रुपैया मात्र राहत स्वरुप वितरण गरेको जनाएको छ । जिल्लाका द्वन्द्वपीडित...

पुरा पढ्नुहोस
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सडक खण्ड

बुटवल । दुई दिनदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेको हुनाले आज बिहान ७:१५ बजे देखि सडक अवरुद्ध भएको हो। सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएको र वर्षाका कारण पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न...

पुरा पढ्नुहोस
१५ दिनभित्र इ-रिक्सा दर्ता गरिसक्नुपर्ने

नेपालगञ्ज । बाँके जिल्लामा सञ्चालित इ-रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानून बमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ-रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् । केही महिनाअघि पनि इ–रिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएकामा त्यसको कार्यान्वयन हुन सकेको थिएन । यातायात व्यवस्था समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय...

पुरा पढ्नुहोस
डा.केसीको मागप्रति सरकार गम्भीर हुनुपर्छ: अध्यक्ष केसी

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबाहदुर केसीले सरकारले ल्याउन थालेको चिकित्सा स्वास्थ्य विधेयक रोकेर डा.गोविन्द केसीले उठाएका जायज मागहरुको सम्वोधन गर्न गम्भीर बन्नुपर्ने बताएका छन । धनसम्पति मात्र हुने ठुलाबडाका छोराछोरीहरु मात्र होइन क्षमतावान गरिब जनताहरुका छोराछोरीहरु पनि डाक्टर बन्न पाउने डा.केसीको माग रहेको भन्दै उनले केसीको मागहरुप्रति सरकार गम्भीर बन्नुपर्ने बताए । सरकारले स्वस्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेतिथि हटाएर स्वदेशमै उच्च शिक्षाको ग्यारेण्टी गर्नुको साटो सरकार उल्टै मेडिकल...

पुरा पढ्नुहोस
चार्टर्ड एकाउन्टेन्टको एडभान्स एक्सेल तालिम

रेनुका गिरी बुटवल  । रुपन्देहीका विभिन्न प्रतिष्ठान तथा लेखा ब्यवसायमा आबद्ध चार्टर्ड एकाउन्टेन्टहरुका लागी एडभान्स एक्सेल तालिम नयाँ मिलमा सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), रुपन्देही शाखाको आयोजनामा भएको तालिम कार्यक्रमको सिए मनोज काफ्लेले सहजीकरण गर्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा रुपन्देहीका २३ जना चार्टर्ड एकाउन्टेन्ट्को सहभागिता रहेको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), रुपन्देही शाखाका अध्यक्ष सिए प्रेम भुर्तेलले विभिन्न प्रतिष्ठानका सदस्य सिएहरुको क्षमता अभिवृद्धि गर्ने...

पुरा पढ्नुहोस
लागू औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी कार्यक्रम

बुटवल । बढ्दो शहरीकरण तथा आधुनिकतासँगसँगै किशोर किशोरीहरु लागू औषध दुव्र्यसनमा लाग्ने गरेको पछिल्ला तथ्याङ्कहरुले देखाएको पाइन्छ । सैनामैना नगरपालिकामा पनि पछिल्ला दिनमा लागू औषधकै कारण विभिन्न घटनाहरु सार्वजनिक भैरहेका छन् । किशोर किशोरी वा बृद्ध, महिला, कोही सेवन गरेर त कोही लागू औषध ओसार पसार गरेर लागू औषध जस्तो अपराधिक कार्यमा संलग्न भैरहेका छन् । यसैबिच सैनामैनामा सञ्चालित रेडियो सैनामैना ९१ मेगाहर्जको आयोजना तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा ३...

पुरा पढ्नुहोस
छोरा नजन्मे पछि महिलाद्धारा आत्महत्या  

प्रेम सुनार बुटवल । श्रीमानले अर्को विवाह गरे पछि कतिपय श्रीमतिहरु  सम्वन्ध विच्छेद माग्ने , बहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्माहत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दवाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमानले उक्त विवाह गर्न नमाने पछि आत्महत्या गरेकी छन् । बडीगाड गाउँपालिका वडा न ९ , साविकको दर्लिङ गाबिस वडा न १ निबासी डिल बहादुर...

पुरा पढ्नुहोस