समाचार

गायक सौगात सागर केटी काण्डमा समातिए

प्रेम सुनार गुल्मी । पुराना र चर्चित गायक सौगात सागर ( सुनार ) केटी काण्डमा फँसेका छन । उनलाई एक युवतीले साईवर क्राईम अपराध विरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाण्डौं टेकुमा दिए पछि ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । ‘टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उहाँलाई फोन गर्यौं’–बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–उहाँ सजिलै आउनु भयो र हामीले अपराध महाशाखामा चलाउन गरेका छौं...

पुरा पढ्नुहोस
नेल्टा प्रदेश ५ को अध्यक्षमा उपाध्याय

बुटवल ।  नेपाल अंग्रेजी भाषा शिक्षक संगठन(नेल्टा)को प्रदेश ५ को अध्यक्षमा लोकनाथ उपाध्याय चयन भएका छन् । प्रदेश नम्बर ५ को प्रथम अधिवेशनबाट बुटवलमा रहेको न्यु होराईजन संस्थाका संस्थापक प्राचार्य उपाध्याय सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । नेपाल अग्रेजी भाषा शिक्षक एशोसियसन (नेल्टा) जिल्ला शाखाको आयोजना तथा केन्द्रिय सदस्य तारानाथ भट्टराईको संयोजनमा भएको भेलाले उपाध्याययको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का सामाजिक...

पुरा पढ्नुहोस
बैज्ञानिक ढंगबाट कर समायोजन गर्न माग

बुटवल । सरकारले लगाएको कर अबैज्ञानिक र चर्को भएकोले बैज्ञानिक ढंगबाट कर समायोजन गर्न सरोकारवालाहरुले माग गरेका छन् । उनीहरुले प्रदेश र स्थानीय सरकारले बृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले करको दर नभइ दायरा बढाउनुपर्ने बताए । करलाई बैज्ञानिक र व्यवहारीक बनाउनु पर्ने माग गरे । रिपोर्टर्स क्लव प्रदेश पाचँले आज बुटवलमा आयोजनाका गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब थानेश्वर गौतमले मुलुकमा बित्तिय संघीयता अबलम्बन गरेको स्मरण...

पुरा पढ्नुहोस
बालविवाह न्युनिकरण गर्न मुख्यमन्त्रीसंग भेट

जगिलाल थापा कञ्चन । किशोर किशोरीहरुको हक अधिकार तथा जिम्मेवारीका बारेमा शसक्त बनाउने लक्ष्य लिइ सम्बाद समूहमा सामेल भै समाजमा बिकसित बिकृति बिसंगति बिरुद्ध विभिन्न कृयाकलाप गर्दै आएका साथी संजालका किशोर किशोरीहरुले बाल विवाह न्युनिकरणका लागि प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोख्रेलसंग वहाको निजि निवास बुटवलमा भेट गरि अन्तक्रियात्मक कार्यक्रम गरेका छन् । प्रदेश सभा सदस्य भुमिश्वर ढकालको समेत उपस्थिति रहेको कार्यक्रममा बिभिन्न साथी संजालका किशोर किशोरीहरुले आफ्नो समुदायमा बिकसित सामाजिक...

पुरा पढ्नुहोस
सुत्केरीलाइ पौष्टिक आहार उपलब्ध गराउने

जगिलाल थापा कञ्चन । कञ्चन गाउँपालिका वार्ड नं.४ अस्नैया टोल सुधार समिति अन्तरगत शान्ती आमा समुहले आफ्नो टोलका सुत्केरी आमालाइ पौष्टिक आहार उपलब्ध गराउने भएको छ। आमा समुहको मासिक बैठकले सो निर्णय गरेको हो। सुत्केरी पौष्टिक आहारले सुत्केरी आमा र शिशुलाइ सुत्केरी र शिशु अवस्थाको बेला बढि पौष्टिक आहारको आवस्यकता पर्ने र सो आहारले आमा र शिशुको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्ने भएकोले सो पौष्टिक आहार उपलब्ध गराउने निर्णय गरेको कुरा...

पुरा पढ्नुहोस
शनिबारको सेवाले खुशी तुल्याइदियो

लिलाधर वली दाङ । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी सपना बैजाली मगर जिल्ला प्रशासन कार्यालय दाङले प्रारम्भ गरेको शनिबारको सेवा पाउने पहिलो सेवाग्राही बनिन् । विगत तीन दिनदेखि नागरिकता बनाउन लागेकी मगरले कागजी प्रक्रिया नमिल्दा शुक्रबारसम्म नगरिकता पाउन सकेकी थिइनन् । नागरिकता बनाउनका लागि श्रीमान वा श्रीमानको नागरिकता आवश्यक पर्ने भएपनि मगरसँग श्रीमानको नागरिकता नहुँदा शुक्रबारसम्म नागरिकता बनेको थिएन । शुक्रबार नागरिकता नबनेपछि उनलाई आइतबार नै कुर्नुपर्छ भन्ने लागेको थियो तर प्रशासनकै...

पुरा पढ्नुहोस
विकास योजना निर्माण गर्ने कार्यको शुरुवात

देवदह । देवदह नगरपालिकाले एकिृकत शहरी विकास योजना निर्माण गर्ने कार्य शुरुवात गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका र देवदह नगरपालिका गरी दुईवटा नगरपालिकामा एकिकृत शहरी विकास योजना बनाउन शुरुवात भएको छ । एकिकृत शहरी विकास योजनाका बारेमा देवदह नगरपालिकाले योजना तयारी सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । देवदह नगरपालिकाको वस्तुगत स्थितीको विश्लेषण गरी एकिकृत योजना निर्माण गर्ने नगरपालिकाले जनाएको छ । खानेपानी, स्वास्थ्य, शिक्षा, सांस्कृतिक, पर्यटन, भौतिक निर्माण, भुउपयोगीको...

पुरा पढ्नुहोस
टाकुराको सातौं वार्षिक साधरण सभा

बुुटवल । तिलोत्तमा नगरपालिका वडा न १ मा रहेको टाकुरा बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधरण सभा आज शनिबार बनबाटिकामा सम्पन्न भएको छ । साधरण सभाले अध्यक्ष रमेश ज्ञवालीले प्रस्तुत गर्नुभएको आगामी वर्षको नीति तथा कार्यक्रमहरु परिमार्जन सहित पारित गरेको छ । यसैगरी कोषाध्यक्ष बिरेन्द्र रानाले आगामी वर्षका लागि प्रस्तुत गर्नुभएको अनुमानित रु. २१ लाख ५४ हजार बराबरको आयव्यय सर्वसम्मत पारित गरिएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै तिलोतमा...

पुरा पढ्नुहोस
तेस्रो लिंङ्गीको अधिकार प्रति सरकार गम्भिर : मन्त्री बराल

बुटवल । प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुर्दशन बरालले तेस्रो लिंङ्गीको अधिकार प्रति प्रदेश सरकार गम्भिर रहेको बताएका छन् । उनले प्रदेश सरकार अहिले कानुन निर्माणको क्रममा रहेको भन्दै तेस्रो लिंङ्गी समलिंङ्गि अल्पसंख्यक समुदायको अधिकारको लागि जहिले पनि सरात्मक रहेको बताएका हुन । शनिवार ब्लुडायमण्ड सोसाईटीको आयोजानमा बुटवलमा भएको सरोकारबालाहरु संगको अन्तरक्रियाक कार्यक्रममा बोल्दै मन्त्री बरालले सबैको समान अधिकार प्रदानको लागि सबैको हातेमालो समेत आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
संयुक्त रुपमा वृक्षारोपण

दिनेश कुमार श्रेष्ठ बुटवल ।“बृक्षारोपण गरौं वातावरण जोगाउँ” भन्ने मूल नारासहित शनिबार शिद्धबाबामा रहेको रामपिथेकस पार्क बोटानिकल गार्डेनमा वृक्षारोपण गरिएको छ । लियो क्लब अफ तिलोत्तामा, लायन्स क्लब अफ बुटवल तिलोत्तामा, लायन्स क्लब अफ तिलोत्तामा मायादेवीको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो ।विभिन्न ४० वटा प्रजातिका विरुवा रोपिएको कार्यक्रमका संयोजक । लियो क्लब अफ तिलोत्तामाका सदस्य लियो माधव आर्चायले जानकारी दिएका छन । लियो क्लब अफ तिलोत्तामा वर्ष १८/१९ का अध्यक्ष लियो आशिष गौचनको...

पुरा पढ्नुहोस