समाचार

घोराही–५ मा बाल सञ्जाल गठन

लिलाधर वली दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले नौ सदस्यीय बाल सञ्जाल पुर्नगठन गरेको छ । वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको बालबालिकाहरुको भेलाले पुष्पकमल विश्वकर्माको अध्यक्षतामा नौ सदस्यीय बाल सञ्जाल पुर्नःगठन गरेको हो । पुर्नःगठित बाल सञ्जालको उपाध्यक्षमा गरिमा न्यौपाने, सचिबमा रोहित वली, कोषाध्यक्षमा पूजा विक चयन भएकी छिन । त्यसैगरी सञ्जालको सदस्यहरुमा लोकबहादुर केसी, सन्दीप नेपाली, बिनय वली, मोनिका केसी, बालिका वली रहेका छन । वडाध्यक्ष बिष्णुमणि दाहालले भेलामा...

पुरा पढ्नुहोस
कला-संस्कृति राष्ट्रको पहिचानः सभामुख महरा

दाङ । सभामुख कृष्णबहादुर महराले कला र संस्कृति राष्ट्रको पहिचान भएको बताउँदै यस्ता मौलिक कला संस्कृतिको संरक्षण गरेर जानुपर्ने बताउनु भएको छ । दलित कला संस्कृति प्रवर्द्धन तथा सामुदायिक विकास केन्द्र दाङले घोराहीमा गरेको दशैं, तिहार, छठको अवसरको शुभकामना आदान-प्रदान तथा सोरठी, देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले कला संस्कृति सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु पर्ने बताउनु भएको हो । ‘कला र संस्कृतिमा हामी धनी छौँ ।...

पुरा पढ्नुहोस
दण्ड दिने अधिकार न्यालयलाई मात्र छ : मुख्यमन्त्री

लिलाधर वली दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेलले कुनैपनि विषयमा विमती भए त्यसमा दण्ड दिने अधिकार न्यालयलाई मात्र भएको बताएका छन् । अदालतबाट न्याय अन्यायको फैसला अगावै कुनै व्यक्तिले सञ्चार जगतलाई धम्की दिनु गैरकानुनी भएकाले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकार लागिपर्ने बताए । तर केही सञ्चारकर्मीहरुले आफुलाई राज्यले दिएको प्रिभिलेजको दुरुपयोग हुन सक्ने सवालमा भने गम्भीर हुनुपर्ने सुझाव दिए । ‘राष्ट्रिय हितमा मिडिया पनि एकढिक्का भएको अवस्था छैन,...

पुरा पढ्नुहोस
घरबहाल संघको अधिबेशन सम्पन्न

हरिश ढकाल बुटवल । घरबहाल क्षेत्रका समस्या समाधान गर्ने उद्देश्यसहित स्थापना भएको नेपाल घरबहाल सरोकार संघ रुपन्देहीको बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले खगेन्द्र पौडेलको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । आगामी दुई बर्षका लागि निर्वाचित सो समितिको बरिष्ठ उपाध्यक्षमा राजु लिगल, उपाध्यक्षहरु टुकलाल न्यौपाने र अमृत बिश्वकर्मा, सचिवमा जंगबहादुर थापा र कोषाध्यक्षमा उमा देवकोटा सर्बसम्मत चयन भएका छन । यसैगरि सदस्यहरुमा दीपक...

पुरा पढ्नुहोस
आज कुकुर तिहार

बुटवल । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार  मनाईदैछ । आजको दिन कुकुरको पुजा गरी कुकुरलाई  मिठामिठा खानेकुरा दिईन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ  । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा...

पुरा पढ्नुहोस
खो खो संघ रुपन्देहीको साधारण सभा सम्पन्न

कञ्चन । रुपन्देही जिल्ला खो खो संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समिति,रुपन्देहीका कार्यालय प्रमुख संगम सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले खो खोका राष्ट्रिय रेफ्री तुल बहादुर थापाको अध्यक्षतामा ११ सदस्यिय जिल्ला खो खो संघ, रुपन्देहीको पुनर्गठन गरेको हो । पुनर्गठित समितिको उपाध्यक्षमा अमृत काफ्ले, सचिबमा गंगालाल पौडेल, सह सचिबमा रिमा बोहोरा,कोषाध्यक्षमा यम बहादुर थापा निर्वाचित भएका छन भने सदस्यहरुमा मोहन बोहोरा क्षेत्री, राजकुमार...

पुरा पढ्नुहोस
बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण

दिपक के.सी. कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले सामाजिक सुरक्षा बापतको रकम बैंकमा जम्मा गरे पछी अहिले वृद्ध-वृद्धा देखी अंपाग सम्म बैंक धाउन थालेको छन । शिवराज नगरपालिकाले कात्तिक १५ गते सुचना जारि गरी आ व ०७५।०७६ को पहिलो चौमासिक सुरक्षा भत्ता बापतको रकम बैंकमा जम्मा गरिसकेको जानकारि गराएको छ । सुचना जारी पछि अहिले चन्द्रौटामा रहेका आधा दर्जन बैंकहरुमा भिड लाग्न थालेको छ । वडा कार्यालयबाट वितरण गरिदै आएको सामाजिक सुरक्षा...

पुरा पढ्नुहोस
भैरहवा क्याम्पसमा भुपु विद्यार्थी भेला

नरेश केसी भैरहवा । भैरहवा क्याम्पसमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको संगठन बनाउने ध्ययेले क्याम्पसमा विद्यार्थिहरुको प्रतिनिधीमूलक भेला सम्पन्न भएको छ । भेलालले क्याम्पसका पुर्व स्ववियु सभापति गोपाल खनाल संयोजक र अर्का पुर्व स्ववियु सभापति शुसील गुरुङ सह-संयोजक रहेको १३ सदस्यीय भैरहवा बहुमुखी क्याम्पस पुर्व विद्यार्थी संगठन भेला आयोजक समिती गठन गरेको छ । बृहत भेला मंसिर १५ गते गर्ने र त्यसले महत्वपुर्ण निर्णय गर्नेगरी तयारी थालेको हुँदा भैरहवा क्याम्पसमा अध्ययन गरेका सबै...

पुरा पढ्नुहोस
चाडपर्वमा अवान्छित गतिबिधि गर्ने छुट कसैलाइ छैन

बुटवल । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पिताम्बर अधिकारीले चाडपर्वमा अबान्छित गतिबिधि गर्ने छुट कसैलाइ नहुने बताएका छन् । उनले तिहार छठ नेपालसम्बत जस्ता चार्डपर्वको मौकामा संगठित अपराध गर्नेहरु कानुनी कठघरमा ल्याएरै छाड्ने ठोकुवा गरे । रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जनधनको सुरक्षाका लागि प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले सुरक्षा बिना बिकास सम्भब नभएको प्रष्ट गर्दै नेपाल प्रहरीले समग्र...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय व्यापार मेलाको तयारी सुरु

बुटवल । रूपन्देही व्यापार संघको आयोजनामा बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको तयारी सुरु भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा २०७५ पौष ५ देखि १८ गतेसम्म संचालन गरिने ‘लुम्बिनी एक्स्पो–२०७५,अन्तर्राष्ट्रिय व्यापार मेला’ को तयारीका लागि मेला स्थल बुटवल मण्डपमा मेला सचिवालयको कार्यालय सञ्चालन गरिएको छ । मेला सम्पन्न गर्न आवश्यक निमार्ण कार्य गर्ने तथा अन्य कामको तयारीका लागि...

पुरा पढ्नुहोस