समाचार

यसरी पलाउँदै छ: सुक्न थालेको सदरमुकाम ‘तम्घास’

प्रेम सुनार बुटवल । पहिलो कुरा त गत वर्षको बजेट भाषणमा मदन भण्डारी लोक मार्ग जस्तो राष्ट्रिय गौरवको योजना पारियो र रकम विनियोजन पनि भयो । जसले सबै गुल्मेलीहरु हर्षित हुनु पर्ने देखिन्छ । पुर्वी झापा देखि सुदर पश्चिमाञ्चलका मानिसहरु यहि गुल्मीको रिडी तम्घास हुँदै आवत-जावत गर्ने छन । अर्को कालिगण्डकी कोरिडोर सम्पन्न भई सके पछि उत्तर चिन देखि दक्षिण भारत सम्मका मानिसहरुको पनि त्यतिकै आवत-जावत बढ्ने छ । केहि दिन...

पुरा पढ्नुहोस
भिजन ट्वान्टी-ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि…..

नेपालगञ्ज । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबैको पहुँच पुग्न थालेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करीब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेकामा नेपालले पनि सोही वर्षको नोभेम्बरमा उक्त कार्यक्रम अनुमोदन गरेको थियो । सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्पmत मुलुकभर सञ्चालनमा ल्याइएको हो । सन् २०२० सम्म सञ्चालन हुने उक्त कार्यक्रमका...

पुरा पढ्नुहोस
गुल्मीमा सडक र खानेपानी डिभिजन कार्यालय बस्ने

प्रेम सुनार बुटवल । सडक तथा पुल डिभिजन कार्यालय पाल्पा हुँदा सास्ती खेपिरहेका गुल्मीका उपभोक्ताहरुले अब आफ्नै जिल्लामा सडक तथा पुल डिभिजन कार्यालय , खानेपानी र सिंचाई डिभिजन कार्यालय पाउने भएका छन । प्रदेश ५ का मन्त्री सुदर्शन बरालको पहलमा उक्त सुविधा यहाँका जनताले पाउने भएको मन्त्री बरालको सचिवालयले जनाएको छ । उनका स्वकिय सचिव यदु ज्ञवालीका अनुसार सडक तथा पुल डिभिजन कार्यालयले छिमेकी जिल्ला अर्घाखाँची समेत हेर्ने छ । अर्को डिभिजन...

पुरा पढ्नुहोस
रेसुङ्गा क्याम्पस कसैको पेवा हो भने बेलैमा दावी गरौं

प्रेम सुनार बुटवल । यो कस्तो विडम्वना ? गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस अब देखि आंगिक हुने समाचार रेडियोमा सुने बापत गुल्मीका केहि रेडियोकर्मीहरुलाई यहाँका केहि ठुला बडाहरुको धम्की ? राष्ट्रिय सञ्चार माध्यममा आएको उक्त समाचार वाचन गर्दा कसैलाई किन यस्तो टाउँको दुखाई ? हैन , कसैले यो क्याम्पस मेरो निजी लगानीमा खडा भएको पेवा हो , सरकारी हुन दिन्न भन्नु हुन्छ भने बेलैमा हकदावी गर्नु होस कोही त्यस्तो अन्यायमा पर्न...

पुरा पढ्नुहोस
राप्ती नदीबाट पीडित कचनापुरका बासिन्दा

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका बासिन्दा राप्ती नदीबाट पीडित बनेका छन् । नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि त्यस क्षेत्रका २० घरपरिवार विस्थापित भएका छन् । तीन साताको अन्तरालमा त्यस क्षेत्रमा करीब ५० बिगाहा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती डुबानको जोखिममा परेको पीडितहरू बताउँछन् । राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष मदन ओलीले राप्ती नदीले धार परिवर्तन गरेका कारण तीन साताको अन्तरालमा मात्रै सो...

पुरा पढ्नुहोस
‘अबको ध्यान नागरिकको आयस्तर बढाउने तिर’: शर्मा

लिलाधर वली दाङ । जिल्लास्तरीय वार्षिक समीक्षा मंगलबारदेखि शुरु भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजना वार्षिक समीक्षा कार्यक्रम शुरु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एवम प्रदेश सांसद तथा प्रदेश मामिला तथा कानुन समिति सभापति दामाकुमारी शर्माको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा शर्माले पुजी गतखर्च अझैपनि राम्रोसँग खर्च हुन नसकेको भन्दै त्यसलाई सुधार गरेर जानु पर्ने सुझाव दिइन । ‘जनताले सहज रुपमा सेवा पाउनु पर्छ ।...

पुरा पढ्नुहोस
८१ बर्षिय ससुराको बुहारीसंग सम्बन्ध-फर्किए छोरा बिदेशबाट

प्रेम सुनार बुटवल । प्रदेश ५ अन्तरगतको एक जिल्लामा आफ्नै ८१ बर्षिया ससुराले बिदेश भएको छोराकी श्रीमति अर्थात बुहारी संग लसपस गरेको आरोपमा दाजु भाईहरुले कुल निकाला गरेका छन । हिजो अखबार न्युज डटकम(www.akhabarnews.com)मा यौन विकृति सम्बन्धि फिचर स्टोरी आए लगत्तै घरदेशीको विचलन र प्रदेशीको जलन धमाधम बाहिर आई रहेका छन । गुल्मीबाट नाम धर गोप्य राख्ने सर्तमा एक जना युवाले भने–‘ म साउदी अरबमा थिएँ । मेरै बाउले मेरी श्रीमति...

पुरा पढ्नुहोस
संघ-संस्था अधिकारमुखी मात्र बनेः मुख्यमन्त्री

बुटवल । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक संघ-संस्था अधिकारमुखी बनेको बताएका छन् । अधिकार पैरवी गर्ने संघ-संस्थाले आफ्नो राज्यप्रतिको आफ्नो कतव्र्य केही पूरा नगरेको बताए । इन्सेक प्रदेश नम्बर पाँचले मंगलबार बुटवलमा आयोजना गरेको मानवअधिकारमैत्री कानून निर्माणमा प्रदेश सरकारको भूमिका विषयक गोष्ठीमा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘अधिकार माग्नका लागि च्याम्पिएन नागरिक समाजदेखि संघ-संस्थाले आफ्नो कर्तव्य पूरा गरी राज्यलाई बलियो बनाउन कुनै भूमिका खेलेनन् ।’ उनले थपे, राज्यलाई दाता...

पुरा पढ्नुहोस
व्यापारीलाई ग्राहक पर्खी पसलमा बस्नुपर्ने बाध्यता

नेपालगञ्ज । नेपालगञ्ज– १३ की एक महिलाले बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट करिव रु चार हजारका विभिन्न सामान ल्याउँदा भन्सार तिर्नु परेन । शर्मिलाजस्ता सयौँ उपभोक्ताले रुपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्दा नेपालगञ्जका व्यापारीलाई भने पिरोल्ने गर्छ । भन्सार तिर्न नपर्ने भएका कारण रुपैडिहा बजारका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न मुस्किल हुन्छ भने नेपालगञ्जका व्यापारीलाई ग्राहक पर्खी पसलमा बस्नुपर्ने बाध्यता छ । नेपालगञ्ज भन्दा रुपैडिहामा...

पुरा पढ्नुहोस
नन्दन तालको अस्तित्व नै खतरामा !

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा रहेको प्राकृतिक नन्दन ताल क्षेत्र संरक्षणका लागि गुरुयोजना नबनेका कारण तालको अस्तित्व नै खतरामा परेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेका सनइ र हकुहीमा रहेको ऐतिहासिक नन्दन ताल अहिले पर्याप्त संरक्षण नहुँदा र अतिक्रमणको चपेटाका कारण सामान्य पोखरीको रूपमा परिणत भएको हो । करीब १४० बिगाहामा फैलिएको तालको जग्गामा अहिले स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आइरहेका छन् । संरक्षण र प्रवद्र्धनका...

पुरा पढ्नुहोस