समाचार

पढाइ छाडेका बालिका पुनः विद्यालयमा

बाँके । मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए । उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान लगाउन सकिन्थ्यो । नेपालगञ्जको सल्यानी बङ्गलामा रहेको आधारभूत छात्रा विद्यालयको अवस्था हो यो । नेपालगञ्ज मधेशी र मुस्लिम...

पुरा पढ्नुहोस
प्रदेश नम्बर पाँचलाई सडक मानव मुक्त बनाउने

बुटवल । प्रदेश नम्बर पाँचका कुनै पनि धार्मिक स्थलदेखि सडक पेटीमा बसेर कुनै पनि मानिसहरुले बसी भिक्षा माग्न पाइने छैन । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित शिद्धबाबा मन्दिर र रुपन्देहीको तल्लो शिद्धबाबा मन्दिर परिसरमा भिक्षा निषेधित क्षेत्र घोषणा गरी प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानको सुरुवात भएको छ । घरबार बिहीन बसाहारा, परित्यक्त, असहाय तथा जीवन जोखिममा रहेकाहरुलाई हामी तयार छौ’ भन्ने नाराका साथ अभियानको सुरुवात गरिएको हो । पहिलो चरणमा...

पुरा पढ्नुहोस
करेन्ट लागेर १ महिलाको मृत्यु

गुल्मी ।  करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका–६ गौरीखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मीन घलेले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय  अनुसार  बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । अहिले शव परीक्षणकाका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । ...

पुरा पढ्नुहोस
धान पाक्ने समयसम्म बाला नलाग्दा किसानहरु चिन्तित

माधव बेल्वासे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ का तुलसीराम सापकोटाले १५ कट्ठामा गरिमा जातको धान असार महिना रोपे । विगतको वर्षमा राम्रो उत्पादन भएको धान यस वर्ष पनि राम्रो नै हुने अपेक्षा सहित खेतमा मल,पानी लगाए । रोप्दा नै ट्याक्टरको खर्च ,रोप्न ज्याला दिएर धान खेती गरेका सापकोटा अहिले चन्तित छन । गत वर्षहरुमा सोहि खेतले वर्ष भरी खाना पुगेर बेच्ने समेत गरेका सापकोटा अहिले धान पाक्ने बेला सम्म धानले...

पुरा पढ्नुहोस
हुलाक कार्यालय सुनसान बन्दै

दाङ । गाउँ–गाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग निकै कम हुने गरेको छ । चिठी–पत्रको प्रयोग घटेसँगै हुलाकको अकर्षणसमेत घट्दै गएको छ । हुलाकबाट सूचना गर्नुपरे महीनौँ दिन लाग्ने भएकाले पनि मोबाइल र इन्टरनेट नै बढी प्रयोग हुने गरेको हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले बताए । पहिलेको तुलनामा चिठीपत्र कम आउन थालेको उनको भनाइ छ । व्यक्ति तथा सङ्घ संस्थाले इमेल, इन्टरनेट, फ्याक्सलगायत प्रविधिको प्रयोग गर्ने गरेकाले...

पुरा पढ्नुहोस
लागुऔषधसहित ५ जना पक्राउ

दाङ । दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन दुई एमजिएम, एल एक थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड दुई एमएल इन्जेक्सन एक थान, फेनिरामाइन्ड मालिट दुई एमएल इन्जेक्सन...

पुरा पढ्नुहोस
सिमा सुरक्षाका बारेमा छलफल तथा समन्वय बैठक

सूर्य भुसाल अर्घाखाँची । अर्घाखाँची र गुल्मी का प्रमुख जिल्ला अधिकारी हरुको उपस्थितिमा सिमा सुरक्षाका बारेमा छलफल तथा समन्वय बैठक जिल्ला प्रसासन कार्यलय अर्घाखाँची मा सम्पन्न भएको छ । सो समन्वय बैठकमा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पन्थी र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल को उपस्थिति मा सिमामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गरि शान्ती सुरक्षा कायम गर्ने विषयमा छलफल भएको अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो ।...

पुरा पढ्नुहोस
सरायँ नाचले आन्तरिक पर्यटक बढे

अर्घाखाँची । आज हिन्दूहरुको महान पर्व दसैंअन्तर्गत कोजाग्रत पुर्णिमाको दिन । यो समय अर्घाखाँचीको अर्घा दरबारामा सरायँ नाच नाचिन्छ । दसैंदेखि नाचिने यो नाच पूर्णिमाको दिन समापन गरिन्छ । सरायँ नाचका कारण यस वर्ष जिल्लामा आन्तरिक पर्यटकहरु बढेका छन् । सरायँ नाच अवोलकन गर्न हजारौंको संख्यामा आन्तरिक पर्यटकहरु जिल्लाको अर्घा, मालारानी, खाँचीकोट, ठाडा, भण्डार थुमलगायतका क्षेत्रमा पुगेका छन् । तरबार खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देविहरुको...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपति सी को गृहनगरसंग बुटवलको भगिनी सम्बन्ध

बुटवल ।  ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चिनको ऐतिहासिक सहर सियान नगरीका बीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । चिनका राष्ट्रपति सि चिङ फिङ र प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थिति मा आज बुटवल उपमहानगरपालिका र चिनको सियान सिटीका बिच भगिनी सम्बन्ध स्थापित गर्ने हस्ताक्षर सहित सम्झौता पत्रमा आदान–प्रदान भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदी र चिनिया राजदुत हउ यान्छी संझौता पत्र आदान–प्रदान गर्दै । सियान सिटीका तर्फबाट नेपालका...

पुरा पढ्नुहोस
११३ सवारी साधन कारवाहीमा

नेपालगञ्ज । नेपालगञ्जमा दशैँको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक भीमराज वलीले बताए । उनका अनुसार, ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ११३ सवारी साधन कारवाहीमा परेका हुन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई कारवाही गरी रु ६७ हजार ५०० राजश्व सङ्कलन...

पुरा पढ्नुहोस