अन्तर्वार्ता

समय बुझ्न नसक्दा पराजय ः भण्डारी

बुटवल, पुस । चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन् । पार्टीभित्र र बाहिर पनि खरो बोल्ने नेताका रुपमा परिचित उनी गुल्मी १ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भए । यसअघि पराजित गरेका एमाले नेता प्रदीप ज्ञवालीसँग पराजयको स्वाद चाखेका उनी कांग्रेसलाई नयाँ बाटोमा लगेर मात्रै कांग्रेस पुनः राजनीतिमा सफल हुने बताउँछन् । चुनाबपछि गुल्मीबाट काठमाडौं जानेक्रममा बुटवल आएका भण्डारीसँग राजनीतिक उतारचढाव र कांग्रेस के गर्छ भन्ने विषयलाई केन्द्रमा आचार्य प्रदीपले...

पुरा पढ्नुहोस
अवैध ओसार पसार , सेवन संचय र बिक्री बितरण नियन्त्रण गर्छु

पछिल्लो समय शहरीया जिवन शैली, व्यस्त अभिभावक आफनो नियन्त्रण भन्दा बाहिर बाल बालिकाहरु रहेका कारण लागुऔषध तथा दुर्व्यसनीका सेवन कर्ताहरु मुलुकभर बढ्दै गएको तथ्याङ्गक छ । अहिले मुलुकभर झण्डै डेढ लाख कडा लागुऔषध सेवन कर्ताहरु रहेको तथ्याङ्गकले देखाएको छ् । प्रति वर्ष सेवन कर्ताको संख्या बढ्दै गएको हो । लागुऔषध ओसार पसार र सेवन कर्तालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा बुटवल इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक पवन...

पुरा पढ्नुहोस
पर्यटन व्यवसायमा योग्दान पुर्याउने योजना

रचना पन्त रूपन्देहीको एक सफल महिला व्यवसायी हुन् । घरको काम सँगै व्यवसाय सुरू गरेकी उनी वि.सं. २०३७ सालमा गुल्मी जिल्लाको खज्र्याङ्गमा जन्मिएकी हुन् । वि.सं. २०५८ समालमा रूपन्देहीको देवदहमा स्टेशनरी व्यवसायबाट व्यवसायीक क्षेत्रमा लागेकी उनी वि.सं. २०६३ सालमा सौरभ विविध सेवा, सौरभ राइसमिल सैनामैना हुँदै २०६७ साल देखि यातायात व्यवसामा प्रवेशगरि अहिले पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलकी कार्यसमिति सदस्य पनि हुन् । उनी रूपन्देही उद्योग संघको पूर्व...

पुरा पढ्नुहोस