स्वास्थ्य/जीवनशैली

यस्ता छन् पहेँलो दाँतलाई सेतो बनाउने घरेलु तरिका ;

बुटवल । पानीमा हुने केमिकलहरु, सुर्ती, केमिकल प्रयोग गरिएका खानेकुराको धेरै प्रयोगले पनि दाँतमा पहेँलोपन आँउछ । दाँतमा पहेँलोपन आउने कैयौं कारणहरु हुन सक्छन् । कोही मानिसहरु दैनिक ब्रस गर्दैनन् भने केही मानिसमा दुषित खानाको सेवन गर्नाले दाँतमा पहेँलोपन आउन सक्छ । यस बाहेक पानीमा हुने केमिकल्स, सुर्ती र रंग प्रयोग भएका खानेकुराको सेवन गर्नाले पनि दाँतमा पहेँलोपन आँउछ । यस्ता छन् पहेँलो दाँतलाई सेतो बनाउने घरेलु तरिका ; १. दुग्धजन्य पदार्थ धेरै खाने दुध र दुधबाट...

पुरा पढ्नुहोस
दाद रोगको घरेलु उपचार गर्ने तरिका ;

बुटवल ।  दाद रोगले मानिसलाई हैरानी बनाउँदछ । दाद  रोग चिलाउने भएको कारणले गर्दा बिरामीलाई हैरान पार्दछ । कुनै पनि शरीर भित्रका अङ्गहरुमा खराबी भयो भने दाद रोग नङ्ग, जाँघ, पेटको तल्लो भाग र अण्डकोशमा धेरै आउने गर्दछ ।  दाद रोगलाई दद्रु र एलोपेथिकमा रिंग वर्म भनेर चिनिन्छ । शरिरको गोप्य आङ्गमा पनि दाद आउने भएकोले यसको उपचार समयमा नै गनुपर्ने हुन्छ । यी हुन दाद रोगका घरेलु उपचार;  दाद...

पुरा पढ्नुहोस
के तपाईलाई निद नलाग्ने समस्या छ ? 

बुटवल । प्रायः सबैलाई निद लाग्छ तर कयौ व्यक्ति यस्तो हुन्छन जसलाई समयमा निद नलाग्न सक्छ । यधपि निद लागिहाल्यौ भने पनि बिच–बिचमा उठने र उठिसके पछि निद नलाग्ने समस्या उत्पन्न हुन्छ । जसले गर्दा उनिहरुलाई थकानको महसुस गर्ने, टाउको दुख्ने र रिसाउने जस्ता समस्याहरु देखा पर्छन । यी  समस्या पछि गएर गम्भिर बिमारी उत्पन्न हुन सक्छ । त्यसकारण जानी राखौँ निदको समस्याबाट छुटकारा पाउने केही सजिला उपायहरु ः १.  सुत्नु...

पुरा पढ्नुहोस
डेंगुरोग नियन्त्रणमा गम्भिर हुन स्वास्थ्य मन्त्रीको आग्रह

बुटवल, कार्तिक । स्वास्थ्य मन्त्री दीपक बोहराले तराईका बिभिन्न जिल्लामा प्रकोपको रुपमा फैलिएको डेंगुरोग नियन्त्रणमा गम्भिर हुन सरोकारवाला निकायका प्रमुखहरुलाई आग्रह गर्नु भएको छ । रुपन्देही लगाएत तराईका जिल्लामा डेंगु रोगको प्रकोप बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै परीक्षण निःशुल्क गराउन पनि संबन्धित निकायका कर्मचारीलाई निर्देशन दिनु भएको छ । सरकारी अस्पतालमा निःशुल्क रुपमा हुने सो परीक्षण निजि क्लिनिकहरुले तीन हजार रुपैयाँसम्म शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य मन्त्रीले उक्त निर्देशन दिनु...

पुरा पढ्नुहोस
के तपाईलाई थाहा छ, रुदाका फाइदाहरु ;

बुटवल । मनोचिकित्सकहरुको भनाई अनुसार कहिलेकाही रुनाले कुनै प्रकारको हानि – नोक्सानी हुँदैन । रुनाले व्यक्ति तनावरहित एवं आफुलाई हल्का महशुस हुन्छ । आँखाबाट झर्ने आँशु व्यक्तिको मर्म र भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो । जब कसैले हामीलाई आघात पुर्याउछ वा हामी अत्याधिक दुखी हुन्छौं, त्यस अवस्थामा हामी रुन्छौ । आखाँबाट आँशु झर्नथाल्छ । यसरी आँखाबाट खसेको आँशुले तनावबाट मुक्त गर्दछ । मनोबैज्ञानिकहरु भन्छन्, ‘बिपत्ति, दुख र...

पुरा पढ्नुहोस
हामी सबै मधुमेह को जोखिममा छौं,स्वस्थ जिवनशैली अनि सोचले बच्न सकिन्छ

बुटवल कार्तिक । आज नोभेम्बर १४ तारिखमा विश्व मधूमेह दिवस आज नेपालमा पनि विभिन्न संघ संस्थाले विभिन्न जनचेतना सम्बन्धी कार्यक्रमका साथ मनाइ रहेका छन् । बिश्व समुदायले Women and diabetes – our right to a healthy future महिला र मधुमेह हाम्रो स्वस्थ भविष्यको अधिकार भन्ने नाराका साथ यो दिवस मनाइ रहेका हुन् । विश्व मधूमेह दिवस, हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ । संसारभरिका १६० भन्दा वढी...

पुरा पढ्नुहोस
जानिराख्नुस जाडोमा ब्लडप्रेसर बढ्ने कारण र घरेलु उपचार ;

बुटवल । जाडोमा धेरैजसो मानिसहरुको ब्लडप्रेसर अचानक बढन जान्छ । यस अवस्थामा टाउकोदुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाती कस्सिएको अनुभव हुनु , छाती दुख्नु, स्वाँसको गति तीब्र हुनु आदि समस्याहरु हुनसक्छ । धैरेजसोलाई त थाहा नै हुँदैन कि मेरो ब्लडप्रेसर बढेको छ, सामान्य छैन, कारण उनीहरुमा ब्लडप्रेसरको लक्षण नै देखापर्दैन । उनीहरुलाई त्यसबेला मात्र थाहा हुन्छ, जब उनीहरुलाई हार्टअटेकले आफ्नो चपेटामा लिइसक्छ, या फेरी नियमित मेडिकल चेकअप गराउँदा । यसका लक्षणहरु...

पुरा पढ्नुहोस
दाह्री सेभिङ गर्दा यी कुरा जान्नु आवश्यक छ 

बुटवल । दाह्री सेभिङ कसरी गर्ने ? यी कुरा धेरै पुरुषलाई थाहा हुन्छ । तर थाहा पाउने कुरा  के भने, जथाभावी सेभिङ गर्दा त्यसले गंभिर समस्या निम्त्याउन पनि सक्छ । उचित ढंगले दाह्री सेभिङ नगर्दा अनुहारको छाला कडा हुने, चाडै चाउरी पर्ने, अनुहारमा संक्रमण हुने तथा डन्डिफोर आउने तथा छाला रुखो हुने लगायतको समस्या देखिने गर्छ । सेभिङ गर्ने क्रममा हामी त्यस्ता गल्ती गर्छौ, जसले पछि जटिलता ल्याउँछ । सेभिङ गर्नुअघि र...

पुरा पढ्नुहोस
यी हुन रातो खुर्सानी सेवन गर्नुका फाइदाहरु

एजेन्सी । रातो अर्थात् सुकेको खुर्सानी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । यी हुन रातो खुर्सानी सेवन गर्नुका फाइदाहरु । . रातो खुर्सानीको सेवनले मानिसको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुने बताइएको छ । अनुसन्धानकर्ताका अनुसार रातो खुर्सानी सेवनले मानिसको आयु बढाउन समेत मद्दत गर्छ । यस्तो छ रातो खुर्सानी सेवनले हुने फाइदाहरु । . रातो खुर्सानीमा केही उपयोगी तत्वहरु पाइन्छ जस्तै अमीनो एसिड, एस्कार्बिक एसिड, फोलिक एसिड, सिट्रिक...

पुरा पढ्नुहोस
थाइराइडलाई नियन्त्रण गर्न अपनाउनुहोस यी सजिला उपायहरु

एजेन्सी । थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको समस्या आजकाल धेरै मानिसहरुमा रहेको पाइन्छ । अध्ययनकाअनुसार थाइराइडको सबैभन्दा धेरै शिकार महिला हुन्छन् । थाइराइड शरिरमा पाइने एन्डोक्राइन ग्ल्याण्ड मध्ये एक हो जसले शरिरका विभिन्न खालका कार्यहरुमा असर पार्छ । रोगको अनुपात हेर्दा १० जना महिलामा देखिएमा एक जना...

पुरा पढ्नुहोस