स्वास्थ्य/जीवनशैली

शरीरको तौल नियन्त्रण गर्नुहोस च्याउले

बुटवल । चिकित्सकका अनुसार च्याउलाई सन्तुलन मिलाएर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । बिहान च्याउ खाँदा पेट भरिएको महशुश हुन्छ, जसले तपाईलाई भोक कम लाग्छ । त्यसपछि तपाई अतिरिक्त क्लोरी लिन सक्नुहुन्न । अमेरिकाको मिनिसोटा विश्वविद्यालयका प्रोफोसर जोन स्लेविनका अनुसार खानामा च्याउ खाए पोषण प्राप्त हुनुका साथै पेट पनि भरिन्छ । वैज्ञानिक मान्छन् कि प्रोटिनले पेटलाई तृत्प बनाउने सबैभन्दा महत्वपूर्ण पोषक तत्व हो । शोधमा सामेल केही प्रतियोगीहरुलाई दश दिनसम्म बिहानको खानामा...

पुरा पढ्नुहोस
कालो चिया पिउनुका फाइदाहरु ।

बुटवल ।  कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ । कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र यसले भिटामीन सी को प्रभावकारीतामा बृद्धि ल्याउँछ । यति मात्रै नभई फ्लेवनायडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ । नेतेली वार्ड, केविन क्राफ्ट र उनको समूहले मुसामा गरेको एक अनुसन्धानको आधारमा क्वार्सटीन मुटुको रक्तनलिको अक्सिडेन्टबाट...

पुरा पढ्नुहोस
कपाल फुलेर तनावमा हुनुहुन्छ भने अपनाउनुहोस यी प्राकृतिक उपाय ।

बुटवल । कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान भएका हुन्छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर  पर्ने गर्छ । यही भएर पनि यो समस्याबाट छुटकारा पाउन मानिसले विभिन्न उपाय अपनाएका हुन्छन् । आजभोलि बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढि हानि पुर्याउने गर्छ । त्यसै कारण प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग गर्यो भने राम्रो हुने विशेषज्ञहरु बताउछन् । राति ढिलो समयसम्म...

पुरा पढ्नुहोस
कम सुत्दा यस्ता रोगहरु लाग्न सक्छ

बुटवल ।  बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसाबमार्फत बाहिरिन्छन् । त्यस्तै, राति पूरा नसुत्दा ‘ब्लडप्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।  सुत्दा दिमाग पुनर्जीवित र ताजा हुन्छ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएमा बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या निम्त्याउँछ ।  रातमा आवश्यकताअनुसार नसुत्ने व्यक्तिलाई बिहान गुलिया र ‘जंकफुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार...

पुरा पढ्नुहोस
प्रदूषणका कारण विश्वमा धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा परेको छ ।

बुटवल । प्रदूषणका कारण धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा परेको छ । सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख अकाल मृत्युका घटना भएको एक अन्तर्राष्ट्रिय अध्ययनले यस्तो देखाएको हो । भारत भने नेपाल भन्दा एक स्थान अगाडी अर्थात पाँचौंमा परेको छ । विश्वभर प्रदूषणसँग सम्बन्धित मुटुरोग र मस्तिष्कघातसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्दा यो कहालीलाग्दो तथ्य देखिएको ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ । बंगलादेश र सोमालिया...

पुरा पढ्नुहोस
सेक्स लाइफ रोमान्टिक बनाउन यी खास टिप्स

बुटवल। सेक्स स्वास्थ्यका लागि आवश्यक र राम्रो मानिन्छ । तर, यो थाहा हुनु जरुरी छ कि सेक्सको आनन्द लिनका लागि सहि तरिका भने अपनाउनुपर्नेछ । सेक्ससम्बन्धी सामान्य टिप्सलाई पालना गर्न सके तपाईको सेक्स लाइफ अझ राम्रो बन्न सक्छ । यस्तै आज हामी तपाईलाई सेक्स लाइफलाई राम्रो बनाउनका लागि केही टिप्सहरुबारे जानकारी दिन गइरहेका छौं । सेक्स गर्नुभन्दा ओरल सेक्स (मुख मैथुन) गर्नु जरुरी छ । यसले सेक्स क्रियामा महत्वपूर्ण भूमिका...

पुरा पढ्नुहोस
कसिएको ब्रा लगाउदा आउने समस्या

ऐजेन्सी । कतिपय महिलाले साइजलाई वास्ता नगरिकन ब्रा खरिद गर्ने गर्छन् । सामान्य लाग्ने यस्तो लापरवाहीले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ । थाहै नपाई यही कारणले गम्भीर किसिमले गर्दन तथा ढाड दुख्ने हुन सक्छ । कतिपय महिलाहरूले जानीजानी कसिलो ब्रा पहिरिरहेका पनि हुन्छन् । तर, यसले गर्दा काँध दुख्ने, हातको पाता दुख्ने र गर्दनमा पनि दुख्ने गर्छ । समस्याः ब्राले महिलाको स्तनलाई छातीमै रहन सहयोग गर्छ । तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत...

पुरा पढ्नुहोस
खाना र पानी सँगै खाँदा शरीरमा आउने समस्याहरु

ऐजेन्सी ।पानी विनाको मानिसको जिवन कल्पना पनि गर्न सकीदैँन् । पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यवर्द्धक हुँदैन । यस्तो बानीले उल्टै हाम्रो शरीरमा असर पुराउछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असरहरु खानासँगै पानी पिउनाले शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । जसका कारण सरीरमा पर्याप्त उर्जा दहन हुँदैन र मोटोपना बढ्दछ । खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले...

पुरा पढ्नुहोस
बोक्रासहित स्याउ खानुका फाइदा

बाह्रै महिना बजारमा पाइने स्याउ स्वास्थ्यका लागि फाइदाजनक छ । फाइबरयुक्त स्याउमा भरपूर फाइब्रोन्युटि्रएन्ट पाइन्छ, जुन हृदयका लागि फाइदाजनक मानिन्छ । स्याउमा एन्टि-अक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुती प्रदान गर्नुका साथै टुट्नबाट समेत बचाउँछ । स्याउले शरीरमा कोलेस्टेरोलको मात्रा घटाउनुका साथै सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । शरीरमा रक्तप्रवाहलाई यथावत राख्न पनि स्याउको सेवन उपयोगी मानिन्छ । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस छिल्कासहित खान...

पुरा पढ्नुहोस
बच्चामा खानाको अरुचि कसरी हटाउने ?

हरेक आमाको चाहना हुन्छ, बच्चाले राम्ररी खाना खाइदेओस् । बच्चाले भरपेट खाना खाएपछि आमाको मन पनि अघाउँछ । तर अक्सर बच्चाहरु खाना खान मानिरहेका हुँदैनन् । आमा र उनका अभिभावक जबर्जस्ती खुवाउने प्रयास गरिरहेका हुन्छन् । बच्चालाई खानामा अरुचि र भोक नलाग्नुमा उनीहरुको गल्ति हुँदैन । अभिभावकको कमजोरीको परिणाम हो यो । अक्सर अभिभावक केवल खानाको मात्रामा ध्यान दिन्छन् । तर त्यसको स्तरबारे ख्याल गर्दैनन् । किनभने, बच्चालाई सानै उमेरदेखि...

पुरा पढ्नुहोस