स्वास्थ्य/जीवनशैली

हर्ट अट्याक किन हुन्छ,जान्नुहोस्

बुटवल ।  हर्ट अट्याक किन हुन्छ रु र यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् ।आउनुस् हाज हामी हर्ट अट्याक हुनको कारण र यसले शरीरमा पर्ने असर बारे चर्चा गर्दै छौं । कमजोर मुटु मानिसको मुटु मजबूत कोशिकाहरुले बनेको हुन्छ । जसका कारण हाम्रो मुटु स्वस्थ रहन्छ तर आजभोलिको अस्वस्थ्य खानपिनका कारण कम उमेरमै यसमा समस्या आउने गरेको छ ज्यादा धूम्रपान गर्ने मानिसलाई हार्ट अट्याकका खतरा ज्यादा...

पुरा पढ्नुहोस
तुलसी र दुधको मिश्रणका फाइदा

बुटवल । तुलसीको पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ। तुलसीको चिया अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी...

पुरा पढ्नुहोस
सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क

लमही । दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो । “अझै पनि घरमै बच्चा जन्माउने चलन रहेकाले यसलाई न्यूनीकरण गर्न हामीले सुत्केरीलाई ल्याउन घरसम्मै एम्बुलेन्स पु¥याउने व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो । अध्यक्ष केसीका अनुसार स्थानीय स्वास्थ्य चौकीमा सेवा लिन आउने र जानेका...

पुरा पढ्नुहोस
चाँया कसरी हटाउने

चाँया हटाउन यी घरेलु विधि अप्नाउनुहोस् १-एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने। यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ। २- कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ। ३-अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ। ४- नुहाउनुभन्दा एक घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा...

पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकलाई उपचार अभियान शुरु

पाल्पा। पाल्पाको पूर्वखोला गाउँपालिकाले घरमै पुगेर ज्येष्ठ नागरिकलाई उपचार अभियान शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । घरमै आएर गाउँपालिकाले स्वास्थ्य जाँच तथा उपचार गरेपछि गाउँपालिका–३ का लक्ष्मीप्रसाद तिमिल्सेनाले भने, “गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ, स्थानीय सरकारले यस्तो अभियान ल्याउलाजस्तो लागेको थिएन, गाउँपालिकाले छोराछोरीले झैँ उपचार...

पुरा पढ्नुहोस
मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नुवाकोट । मिलाप फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले गत शनिबार नुवाकोटको विदुर नगरपाालिका, वडा नं. ७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पताल काठमााडौं र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि. नुवाकोटको सहकार्यमा भएको सो स्वास्थ्य शिविरमा पाँच...

पुरा पढ्नुहोस
भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक

बुटवल । भिटामिन ए शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वास्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ए आवश्यक हुन्छ । तर, स्वस्थ रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ । विशेषगरी, विकासोन्मुख देशमा भिटामिन एको कमीका कारण विभिन्न समस्या आइरहेको पाइन्छ । नेपालमा ६ महिनादेखि ५ वर्षसम्मका बच्चालाई भिटामिन ए र जुकाको औषधि निःशुल्क वितरण गरिन्छ । भिटामिन ‘ए’ का स्रोत – भिटामिन ए दुई प्रकारका हुन्छन् । भिटामिन ए बिटा क्यारोटिन र प्रिफर्मड भिटामिन ।...

पुरा पढ्नुहोस
कहिलै सँगै नखानुहोस् केरा र दही

बुटवल । हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा जनक  हुन्छ । बढी जसो मानिसहरूलाई दही सँग केही मिसाएर खाने हुुन्छ तर, सबै खानेकुरा दही सँग मिसाएर खानु हाम्रो स्वास्थ्य लागी उचित हुँदैन जस्तै केही चिजहरू दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । दहीसँग खानै नहुने यी चिजहरु केरा र दही- केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ ।...

पुरा पढ्नुहोस
जेष्ठ नागरिकालाई घर–घरमा स्वास्थ्य सेवा

प्यूठान । प्यूठानका ९ वटै स्थानीय तहमा ८४ वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई घर घर पुगेर नि:शुल्लक स्वास्थ्या सेवा प्रदान गरिने भएको छ । जेष्ठ नागरिक लक्षित नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम लागु भएसंगै घर घर स्वास्थ्या जाँच गरिने भएको हो ।  प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा संचालन हुने कार्यक्रमको संमन्वय स्थानीय सरकारहरुले गर्ने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशााल सुवेदीले बताए । ८४ वर्ष उमेर पुगेका बृद्धबृद्धालाई घरमै...

पुरा पढ्नुहोस
फाइमोसिस सेवा शुरु

लमही । दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएकोछ । बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो । अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डा.रामकामेश्वर ठाकुरसहित पाँच चिकित्सकसहितको टोलीले उक्त रोगको सफल शल्यक्रिया गरेको हो । “अस्पतालमा लिङ्ग नखुल्ने बच्चाको सङ्ख्या धेरै आउन थाल्यो”, डा.ठाकुरले भने, “त्यसैले हामीले यो सेवा पनि शुरु गरेका हौँ ।” आयुर्वेदको यो...

पुरा पढ्नुहोस