स्वास्थ्य/जीवनशैली

कस्ता बिरामीले खान हुँदैन मासु ?

दशैं हरेकको घर–घरमा आइसकेको छ। दशैं आएसँगै सबैले मासुलाई नै बढी महत्व दिने गर्छन्। मासु खान थालेपछि हामी नेपाली हरीया सागसब्जीलगायत अन्य साधारण खानेकुरा नै बिर्सिदिन्छौ। एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन्। चिल्लो मासु खाएर आरामसँग बस्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ। दशैंको समयमा स्वाद र सन्तुष्टिका लागि मासुका परिकार मात्रै खाने तर कुनै व्यायम नगर्दा स्वास्थ्यलाई नराम्रो असर पर्ने बताउँछिन्, जनस्वास्थ्यविद् डा....

पुरा पढ्नुहोस
मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण

बुटवल ।चेतना अभियान नेपालद्वारा आयोजित मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । शिवरमा डा. वर्षा थापा, डा. सीमा घर्ती मगर र अमृत भुसालले प्रशिक्षण प्रदान गर्नुका साथै सहभागीहरुको दन्त परीक्षण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य भोज प्रसाद श्रेष्ठले अहिले धेरै मानिसहरु दाँत तथा मुख सम्बन्धी समस्याबाट प्रभावित रहेको र सोको रोकथाम जरुरी भइसकेको भन्दै यसखालका कार्यक्रमले जनचेतना जागृत हुने बताए । सर्वसाधारणमा मुख स्वास्थ्य सम्बन्धी...

पुरा पढ्नुहोस
मुटु रोग बाट बच्नका लागि खानपिन ध्यान दिनु पर्ने : नगरप्रमुख भुसाल

सूर्य भुसाल  अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले मुटु रोग बाट बच्नका लागि खानपिन आहार बिहारमा ध्यान दिनु पर्ने बताउनु भएको छ । बिश्व मुटुरोग दिबसको अबसरमा नेपाल हृदय रोग निबारण प्रतिष्ठान अर्घाखाँचीले आयोजना गरेको प्रभातफेरि पछि आयोजित कार्यक्रमलाई सन्धिखर्कमा सम्बोधन गर्दै नगरप्रमुख भुसालले मुटरोग सम्बन्धि विभिन्न खालका सिबिरहरु सञ्चालन गर्न नगरपालिकाको टिम तयार रहेको बताउनु भयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल...

पुरा पढ्नुहोस
सरस्वती आधारभुत बिद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिबिर सम्पन्न

हरिश ढकाल बुटवल । बुटवल उपमहानगरपालीका वडा नम्बर १ अर्थात प्राचिन शहर बटौलीमा रहेको सरस्वती आधारभुत बिद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बुटवलकै पुरानो बिद्यालय मध्ये एक मानिने सो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई दन्त स्वास्थ्य सम्बन्धी सेवा पुराउने उद्देश्यले सो शिबिर आयोजना गरिएको हो । बुटवल ६ नेपालगन्जरोडमा अवस्थित सिमली डेण्टल केयर प्रा.लीको आयोजनामा सम्पन्न सो शिबिरमा करिब ५ सय जनाले दाँत सम्बन्धी निःशुल्क परिक्षण...

पुरा पढ्नुहोस
मेडिकल कलेजले तीन वर्षमा गरे तीन अर्ब ठगी : छानबिन समितिको प्रतिवेदन

-चितवन मेडिकल कलेजले विवरण दिन मानेन, तर ठगीको अनुपात अरूजस्तै -नेपाल मेडिकल कलेजमा छानबिन नै गरिएन, ठगीको अनुमान मात्रै गरियो -समिति भन्छ– जानकी मेडिकल कलेजले अतिरिक्त शुल्क उठाएको छैन गण्डकी मेडिकल कलेज ठगी : ४३ करोड ५ लाख पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट तीन वर्षमा ४३ करोड चार लाख ९० हजार ठगी गरेको छ । सन् ०१७/१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको छानबिन समितिको ठहर छ । ठगी प्रकरणमै कलेज सञ्चालक खुमा...

पुरा पढ्नुहोस
दाङमा डेंगुका एक सय ४ जना बिरामी

दाङ, । दाङमा करिव एक महिनाको अवधिमा जिल्लामा एक सय बढि मानिसहरुमा डेंगुको संक्रमण देखिएको छ । गत साउनको ३२ गतेदेखि हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा एक सय ४ जनामा डेंगु रोगको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन । जस मध्य ५९ जना पुरुष र ४५ जना महिलाहरु रहेका छन । बिरामीहरु मध्य ९४ जना उपचारपछि घर फर्किएका छन । जिल्लामा बिरामीहरुको संख्या बढ्ने...

पुरा पढ्नुहोस
असुरक्षित गर्भपतन गराउने किशोरी बढी

रोल्पा। रोल्पा अस्पताललगायत जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन गराउन निःशुल्क सुविधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्तासम्मको क्लिनिकल अर्थात् उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको पनि निःशुल्क सुविधा छ। तर विविध कारणले यहाँका किशोरी असुरक्षित गर्भपतन गराइरहेका छन्। उनीहरू थाहा हुँदाहुँदै पनि गर्भनिरोधबारे वास्ता गर्दैनन्। असुरक्षित गर्भपतन गराउँदा आर्थिक हिसाबले महँगो पर्ने मात्र नभएर ज्यानकै जोखिम रहने भए पनि किशोरीहरू अझै...

पुरा पढ्नुहोस
स्वास्थ्य क्षेत्र मानिसको जीवन शीत जोडिएको ले गुणस्तरीय काम गर्न स्वाथ्यकर्मिहरु लाई आग्रह

सूर्य भुसाल अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिका स्थान नगरपालिकाका नगरप्रमुख रेसम बहादुर थापाले स्वास्थ्य क्षेत्र को बिकास का लागि नगरपालिका ले कुनै कसुर बाकि नराख्ने बताउनु भएको छ । भुमिका स्थान नगरपालिका स्वास्थ्य शाखा ले अायोजना गरेको बार्षिक समीक्षा गोष्ठी तथा महिला स्वास्थ्य सयम सेबिकाहरु को सम्मान कार्यक्रम को नुवाकोट मा उदघाटन गर्दै नगरपालिका प्रमुख थापाले बिरामी हरुको हेरबिचार राम्रो सग गर्न नगरपालिका भित्र का स्वास्थ्य कर्मिहरु लाई अाग्रह गर्नु भयो...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा पनि ५ जनामा डेंगुको संक्रमण

 कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा पनि ५ जनामा डेंगुको संक्रमण देखिएको छ । कञ्चन ५ चौपारीमा रहेको श्रृङ्गेश्वर हेल्थ क्लिनिकमा उपचार गर्न गएका बिरामीमा डेंगुको संक्रमण देखिएको श्रृङ्गेश्वरका प्रोप्राइटर पि.एन ज्ञवालीले बताउनु भएको छ ।डेंगु संक्रमीत ५ जना मध्ये ३ जना पुरुष र २ जना महिला रहेको छन् । जसमध्ये ३ जनालाई थप उपचारका लागी बुटवल पठाइएको छ भने २ जनालाई श्रृङ्गेश्वर हेल्थ क्लिनिकमै फलोअपमा राखिएको ज्ञवालीले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा डेंगु सचेतना र सरसफाइ

भैरहवा । संविधान दिवस–२०७६ को अवसर पारेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज नगर क्षेत्रको बुद्धचोकदेखि देवकोटाचोकसम्म सरसफाई गरेको छ । प्रदेश पाँच सरकारको आह्वानमा आज प्रदेशका सबै स्थानीयह तहमा सरसफाई गरिएको हो । ओहीअनुसार सिद्धार्थनगरले सिद्धार्थ राजमार्गको नगर क्षेत्रभित्र पर्ने १ किलोमीटर क्षेत्रमा सरसफाई गरिएको नगर उप–प्रमुख उमा काफ्लेले जानकारी दिइन् । साथै उक्त सरसफाई कार्यक्रममा महामारीको रुपमा फैलिएको डेंगु रोगबारे माइकिङ गरी पर्चापम्पलेट वितरण गरी सचेतना समेत जगाइएको थियो । डेंगु...

पुरा पढ्नुहोस