मनोरंजन/साहित्य

१० तस्वीरमा ऐतिहासिक मुसिकोटे सराय नाच

बुटवल । गुल्मी जिल्लामा गोजाग्रत पुर्णीमाको दिन हुने अर्जै र ऐतिहासिक मुसिकोटको सराय नाच बिशेष महत्वका साथ लिदै धेरै टाढा टाढाका मानिसहरुको अपार भिड लाग्ने गर्दछ । केहि बर्ष अघि सम्म चर्तुदशीका दिन मुसिकोट खडगदेवि कोटमा र गोजाग्रत पुर्णीमाको दिन पारी बुढाथोकको जोगिथुममा मात्रै सराय नाच हुृने गरेकोमा केहि बर्ष अघि देखि हालको मुसिकोट नगरपालिका वडा नम्वर ३ को पेंगा, वडा नम्वर ४ को हलोगाडे वारुखाका खड्गदेव मन्दिर र वडा...

पुरा पढ्नुहोस
तकार अमरको अर्पण एल्बम सार्वजनिक

काठमाडौं । ओएसनेपाल मिडिया प्रा. लि. को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको ओएसनेपाल म्युजिक अवार्ड २०७६ को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा उत्कृष्ट पाँचको प्रमाणपत्र बितरण तथा ओएसनेपालको प्रस्तुति कवि, गीतकार, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जनूअमरू को रचनामा रहेको गीतिएल्बम  अर्पणू को एक समारोहबीच मधेसी आयोगका अध्यक्ष प्रमुख अथिती माननीय डा. विजयकुमार दत्तबाट सार्वजनिक गर्नु भएको थियो भने कार्यक्रममा अथिति ज्योतिष...

पुरा पढ्नुहोस
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

काठमाडौं। सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै विहिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो । पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो । त्यस्तै, अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पु¥याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो...

पुरा पढ्नुहोस
रामचन्द्र चन्दको दशैं गीतः लाहुरे आयो

बुटवल । चर्चित लोक गायक रामचन्द्र चन्द र सागर पन्थले नयाँ दशै गीत हालै बजारमा ल्याएका छन । गायक चन्दले अफ्नै म्युजिक कम्पनी शैली कृयशिन मार्फत लाहुरे आयो बोलको दशै र तिहारमा समेत नाच्न गाउन मिल्ने नयाँ गीत बजारमा ल्याएका हुन । उक्त गीतका शब्द सर्जक हुन अनिल खनाल संगित संयोजन गायक चन्दले नै गरेका छन । लाहुरेको अभिनय दुबै गायकले गरेका छन भने नृत्यमा सलिना नेपाली र नरेन्द्र आचार्यले...

पुरा पढ्नुहोस
‘मायाको मिटर‘’ सार्वजनिक

काठमाडौं । लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर‘’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्दरसङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङरमाष्टरिङ रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको...

पुरा पढ्नुहोस
अनि ऊ बौलायो

श्रीरामसिंह बस्नेत मानिस बौलाउने कारण एउटै हुन्छ । बाँच्न पनि नसक्ने र मर्न पनि नसक्ने अवस्थामा पुगेपछि मानिससँग एउटै मात्र विकल्प बाँकी रहन्छ – बौलाउनु । त्यसैले हाम्रो समाजमा ‘मर्नुभन्दा बौलाउनु जाती’ भन्ने गरिएको हो । यही जाती हुने भएर नै होला ऊ बौलायो । ऊ अचानक बौलाएको होइन, र कोही पनि अचानक बौलाउँदैन सायद । बौलाउन पनि एउटा लामो प्रक्रिया पूरा गर्नुपर्छ । एक पछि अर्को घटनाको शृंखलाको चोटले उसलाई...

पुरा पढ्नुहोस
भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड

यमलाल भुसाल बुटवल।अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ अवलोकन गर्न बुटवलमा भिडभाड हुने गरेको छ ।  लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति नेवार सम्पर्क समाज अर्घाखाँची–रुपन्देहीले गत वर्ष देखि बुटवलमा प्रदर्शन गदै आएकोे हो । विशेषगरि तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ । नेवार समुदायको मौलिक नाचका रूपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि शुरू भयो त्यसको यकिन तथ्य...

पुरा पढ्नुहोस
यसकारण आउँछ महिलाहरुमा ४० कटेपछि फेरि बैंस

एजेन्सी – भनिन्छ नि चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन । बुडापाकाका अनुसार जिवनमा पहिलो १६ वर्ष र दोख्रो ४० वर्षमा गरी २ पटक बैस जाग्छ रे ।यस्तैमा आज हामी आज तपाईहरुलाई महिलाहरुको ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका कारणहरुका बारेमा जानकारी गराउन गईरहेका छौं । विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको...

पुरा पढ्नुहोस
युवा संजालको बृहत तीज महोत्सव

भैरहवा । युवा संजाल नेपाल रुपन्देहीले बृहत तीज महोत्सव तथा अनाथ आश्रमलाई सहयोग हस्तान्त्रण कार्यक्रम गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उक्त सस्थाले राष्ट्रिय स्तरका कलाकारका साथमा बृहत तीज महोत्वस गर्नुका साथै सामाजिक उत्तरदाहित्व अन्तरगत अविनाश अनाथ आश्रमलाई १० वटा कुर्ची सहयोग गरेको हो । आश्रमलाई सस्थाका अध्यक्ष अर्जुन बस्याल तथा समाजसेवि तीजप्रसाद भट्टराई, तिलोत्तमा नगरपालिका बडा नम्बर १६ का वडा अध्यक्ष झविलाल भुसालले कुर्ची हस्तान्त्रण गरेका हुन्...

पुरा पढ्नुहोस
डा. डीआर उपाध्यायको गीत लेखेर एक पछि अर्को किर्तिमान

काठमाडौं । गीत लेखेर एक पछि अर्को किर्तिमान कायम गरेका छन् डा. डीआर उपाध्यायले । उनले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रिेलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त समेत प्राप्त गरिसकेका छन् ।...

पुरा पढ्नुहोस