अर्थ

हरियाली सहकारीद्धारा अनाथलाई खाद्यान्न बितरण

-हरिश ढकाल बुटवल । ६१ औं सहकारी दिवशको अवसरमा बुटवलको पुरानो सहकारी मध्ये एक हरियाली बहुउद्देश्यिय सहकारी संस्था लि. बुटवल ४ राममन्दिरले अनाथ असहाय बालबालिकालाई खाद्यान्न सामाग्री बितरण गरेको छ । सहकारीले देवदह ६ बंगाली स्थित मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्रमा आश्रीत बालबालिकालाई खाद्यान्न लगाएतका समाग्री बितरण गरिएको हो । ...

पुरा पढ्नुहोस
रुपन्देहीमा सहकारी दिवस मनाइयो

बुटवल । दिगो बिकाश लक्ष्का लागि सहकारी भन्ने नाराका साथ ६१ औ राष्ट्रिय सहकारी दिवश रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा पारि सहकारी सम्बद्ध बिभिन्न संस्थाले बुटवलमा आयोजना गरेको कार्यक्रमलाई उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिलि गिरीले उद्याटन गरे । कार्यक्रममा बोल्दै गिरीले अर्थतन्त्रको बलियो खम्बा सहकारी भएको बताए । उनले सहकारीले गाउँगाउँमा आर्थिक विकाशको लहर ल्याउन शशक्त भयर लाग्नुपर्ने भन्दै प्रदेश सरकार त्यसको लागि...

पुरा पढ्नुहोस
जन्मभूमिद्धारा सहकारी शिक्षा तालिम

मणिग्राम । जन्मभूमि बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हिजो मगंलवार सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । शिक्षा उपसमितिका संयोजक जमुना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सूर्य गौतम र प्रकाश भट्टराइर्ले प्रशिक्षण दिनुभएको थियो । त्यस अवसरमा सहकारीहरुले सरकारको तीन खम्बे अर्थनीतिलाइ अवलम्बन गर्दै आर्थिक विकासमा टेवा पु¥याएको बताएका थिए । सहकारीहरु अब कृषि उत्पादनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिंदै उनीहरुले उत्पादकत्व बढेमात्रै सहकारीहरु पनि...

पुरा पढ्नुहोस
खेतीयोग्य जमिन किसानले प्रयोग नगरे सरकारले कब्जा गरी खेती गरीने निती ल्याउनु र्पछ : मन्त्री खनाल

-पुनहरी घिमिरे कपिलवस्तु ।  मन्त्री चक्रपाणी खनाल (बलदेव)ले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन विभिन्न कृषि नितिहरु कार्यान्वयनमा ल्याई अगाडि बढनु पर्ने बताउनुभएको छ । बाजीएका बाजा तर खेतीयोग्य जमिन सम्वन्धित किसानले प्रयोग नगरे सरकारले कब्जा गरी उक्त जमिनमा खेति गरीने निती बनाउन जरुरी रहेको मन्त्री खनालको भनाई छ । जमिनको खण्डिकरण रोकि कृषीमा प्रयोग बिषादिको रोक लगाई ५, १० वर्षीय रणनिती बनेको यस्लाई कार्यन्वयन गने योजना रहेको बताउनुभयो । प्रेस सेन्टर नेपाल र...

पुरा पढ्नुहोस
नेपाल टेलिकमले सुरु गर्‍यो सापटी सेवा

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि  सापटी उपलब्ध गराउने ‘नमस्ते क्रेडिट’ नामक सेवा सुरु गरेको छ । यो सेवाले प्रिपेड फोनका ग्राहक फोन गर्दागर्दै पैसा सकिए ऋण उपलब्ध गराउनेछ । यो सेवा अन्तर्गत दिइएको ऋणमा कुनै ब्याज नलाग्ने पनि टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले १४ वर्ष पूरा गरी १५ वर्ष पूरा गरेको अवसर पारेर नै यस अघि कम्पनीले यो योजनाको सफ्ट लन्च सुरु गरेको थियो । नेपाल टेलिकमले सापटी सुविधा अन्तर्गत...

पुरा पढ्नुहोस
१७ अर्ब बराबरको चामल आयत

बुटवल । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो । यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको चामल...

पुरा पढ्नुहोस
साना व्यवसायीलाई सरकारले संरक्षण गर्छः मन्त्री गिरी

बुटवल। प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले राज्यले साना व्यवसायीहरूलाई संरक्षण गर्ने बताएका छन् । राज्यको अर्थतन्त्र चलाएमान बनाउन साना व्यवसायीको महत्वपूर्ण योगदान रहेको भन्दै उनले प्रदेश सरकारले साना व्यवसायीको संरक्षण गर्ने स्पष्ट पारे । हाटबजार व्यवसायी संघ जिल्ला समिति रुपन्देहीको १२ औं साधारणसभा तथा सातौं अधिवेशनको मंगलबार बुटवलमा उद्घाटन गर्दै मन्त्री गिरीले हाटबजारको पूर्वाधारहरूको निर्माण गरी साना व्यवसायको संरक्षण गर्न सरकार तयार भएको छ ।...

पुरा पढ्नुहोस
शाईन रेसुङ्गामा अब विदाको दिन पनि बैंकिङ सुविधा

-प्रेम सुनार गुल्मी । साईन रेसुङ्गा डेभलभमेण्ट बैंक लिमिटेड गुल्मी तम्घास र गुल्मीकै बलेटक्सार शाखाले अव देखि वर्षको ३६५ दिन नै बैकिङ सुविधा प्रदान गर्ने भएको छ । चैत्र ३ गते देखि हरेक विदाको दिन विहान ११ वजे देखि २ वजे सम्म बैकिङ सुविधा दिन थालिएको गुल्मी शाखाका सहायक अधिकृत दिवस श्रेष्ठले जानकारी दिए । अरु दिन कार्यालय समयभर र हरेक विदाको दिन उक्त समय अवधीको तिन घण्टा सम्म बैकिङ सुविधा...

पुरा पढ्नुहोस
जनउत्थान बैंक र सक्षम परियोजनाबीच साझेदारी

बुटवल । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, रूपन्देही र युकेएड संक्षम परियोजनाबीच साझेदारी भएको छ । बैंकका ३ वटा शाखा र बैकल्पिक उर्जाका ५०÷५० प्रतिशत साझेदारी गर्ने गरी शुक्रबार रूपन्देहीको सैनामैनामा बैंकका अध्यक्ष बाबुराम विक र सक्षम परियोजनाका प्रमुखले बलजित बोहोरालाई हस्ताक्षर गरे । परियोजना ३ वर्षको हुनेछ । विपन्न तथा पिछडिएका महिलालाई सहज रुपमा कार्यक्रम लगानी गर्ने गरी साझेदारी भएको हो । दाङको लालमटिया र रुपन्देहीको कलौनी शाखालाई पाइलट...

पुरा पढ्नुहोस
सडकको लालपूर्जा व्यक्तिको नाममा , तिरो भने तिर्दै

म्याग्दी । २०५९ सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाएपनि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन् । न मुआब्जा, न भोगचलन तर आफ्नो जग्गामा बनेको सडकको समेत कर तिर्नुपर्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् । विसं २०५९ मा तत्कालीन नेपाली सेनाले सडक विस्तारको क्रममा परेको खेतीयोग्य जमिन सडकमा परे पनि गर्बुजाकै नाममा लालपुर्जा छ । जग्गा...

पुरा पढ्नुहोस