विचार/ब्लग

न आफु रहे न धन ……………………..!

नारायण वली बुटवल । मुलुकलाई नै परिवर्तन गर्ने सपना बोकेर जनयुद्धमा होमीएका सल्यानका ३७ बर्षिय टेक बहादुर वली आजातले मुलुकमा आएको परिवर्तन त देखे । तर उनको जिवनमा परिवर्तन कहिल्यै आएन, उनी अभावै अभावमा बाचे, उनको छातीमा टेकेर केही मानिसहरु सिंहदवारको सिहासनमा छिरे र मोज गरे तर उनलाई उपचार खर्च समेत जुटेन । त्यही परिवर्तनकारी योद्धाले बिहिबारदेखि सदाकालागी यो धर्तिबाट विदा भए । १२ बर्षे जनयुद्धका क्रममा यो मुलुकमा परिवर्तन ल्याउनु...

पुरा पढ्नुहोस
१५ वर्षिय सुनिताको लेख- सोच्नै पर्ने जिवन र ईन्टरनेट

प्रेम सुनार     पत्रकार   बुटवल । भर्खर १५ वर्षको उमेरमा पाईला टेकेकी अर्घाखाँचीकी सुनिता थापाले आफुले आवेशमा ज्यान हाले पनि उनि जस्तै नयाँ पिढीलाई अहिलेको आवश्यकता बारे अभिभावकको ध्यान गहिरो संग दिएर यो दुनियाँबाट विदा भएकी छन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–५ खिल्जीकी सुनिता थापाले हिजो आमाले मोबाईलमा ईन्टरनेट चलाउन नदिएको झोंकमा कोठामा चुक्कुल लगाई झुण्डिएर आत्महत्या गर्नुले सारा अभिभावकहरुलाई शिक्षा दिनु हो । शायद उनका पनि पलपलमा संगै रहनु पर्ने साथी...

पुरा पढ्नुहोस
लुटिदै स्वतन्त्रता भोग्दै निरङ्कुसता

“चोरी धन्दालाई पर्दामा राखेर गोरेको सुन आफ्नो अनुहारमा चम्काउदै गोरेलाई नै पक्राउ गरेको त्यो ठूलो पर्दालाई जनताको आखामा हालेर लोकप्रिय बन्दै भित्र भित्रै हत्यारालाई निकाली पार्टी कार्यलयमा पुजा गरेको विचित्रको कथा देख्दा लाग्दैछ पञ्चायत होइन पञ्चायतको बाउ भित्रिदै छ देशमा ।”   सुर्य प्रसाद खनाल , गुल्मी धेरै बर्षको संर्घष र सहिदको बलिदानले पाएको स्वतन्त्रता आज लुटिदै छ बिस्तारै बिस्तारै । खुल्ला ठाउँमा आफ्ना माग राख्न पाउने अधिकारबाट नजान्नीदो तरिकाले बन्देज लगाउदै...

पुरा पढ्नुहोस
फेरि देश घाइते हुनेछ

 – सुर्य प्रसाद खनाल जन्मदैमा सरकारबाट अन्याय हुनु पर्ने कारण के ? के एक गरिब ब्राह्मण परिवारको छोरा छोरि भएर जन्मीदा जन्म पूर्वकै पाप को सजाए दिनु पर्छ उसलाई ? साच्चै विभेद त राज्य बाट भएको छ । एक गरिबले खान नपाएर छटपाटाइरहदा अर्काे धनाढ्य परिवारलाई जातका आधारमा कोटाको व्यावस्था गरि सुविधाको थुप्रो थपार्ने सरकार तेरो कस्तो समानताको निती ? गाँउमा बिहान-बेलुका खानको लागि कुनै १६ बर्षे जवान ज्याला मजदुरि गर्न विवस...

पुरा पढ्नुहोस
समृद्द नेपाल निमार्णका लागी आर्थिक पूर्वाधारहरु

                                                        -हुमराज भुसाल नेपाल मिश्रित अर्थव्यवस्था अनुशरण गरेको अल्प विकसित मुलुक हो । जसको आर्थिक अवस्थालाई विश्लेषण गर्दा उदयीमान दुई विशाल मुलुकको बीचमा अवस्थीत भएता पनि भरपुर रुपमा फाईदा उठाउन नसकेको आर्थिक कुटनीतिमा फेल देशका रुपमा विश्वमा परिचित छ । नेपालको संविधान २०७२ कार्यान्वयनमा आए सँगै नेपालको आफ्नो परिचयमा परिवर्तन आई संघिय लोकतान्त्रिक , गणतन्त्रात्मक , सार्वभोमसता तथा राजकिय सत्ता नेपाली जनतामा निहित एक स्वतन्त्र मुलुक बन्न पुगेको छ । यसरी नेपालको...

पुरा पढ्नुहोस
महिला शसक्तीकरणका लागी बुुहारी पत्रकारीता र प्रभाबकारीता

लेखक मिलन गाहा सामुदायीक रेडीयो समावेसीका प्रबन्धक रहनुका साथै,सामुदायीक रेडीयो प्रसारक संघका केन्द्रीय सदस्य हुनु हुन्छ ।   हाम्री आमाले बुुहारी हुुदा बिहान २ बजे उठेर ढिकी जातो गरेर २ खेप पानी बोकेर सकाउदापनी बिहानको मिर्मीरे उज्यालो हुुदैनथ्यो तबसम्म हामी छोरा छोरी उठेका हुुदैनथ्यौ। घरको काम सकेर छोराछोरीका लागी अर्नी र चात तिहुुन पकाएर दिउसो मेलापातको काम गर्नुुपर्ने अधीकांश नेपाली बुुहारीको कथाले समग्र बुुहारी चेलीको प्रतीबीम्बलाई प्रतीनीधीत्व गर्दछ। यसरी बुुहारीको कथा ब्यथालाई...

पुरा पढ्नुहोस
सडक दुर्घटना गंम्भीर स्वास्थ्य समस्या

रोग लागेर व्यक्ति केही समय बाच्न सक्दछ तर दुर्घटनाको कारणबाट व्यक्तिको तत्काल मृत्यु हुन्छ ।विश्वमा देखापरिरहेका प्रमुख सरुवा तथा नसर्ने रोगहरुबाट बा“च्नको लागि वैज्ञानिकहरुले नयाँ नयाँ औषधिहरु प्रयोगमा ल्याईरहेका छन् । तर यो सडक दुर्घटना जति रोक्न मेहनत र परिश्रम गरेपनि रोकथाम हुन सकिराखेको छैन ।   सामान्यतया सडक भन्नाले मानिस, गाईवस्तु, यातायातका साधनहरु जस्तै बस, ट्रक, टयाक्टर, कार, जीप, मोटरसाइकल, रिक्सा आदि आवतजावत गर्ने ठाउ“लाई सडक भनिन्छ ।...

पुरा पढ्नुहोस
डा. भट्टराई ! भगवान होइन, असल मान्छे बन्नुहोस् !

आदरणीय नेता डा. भट्टराई, १३ वर्षमा राजनीतिक बन्दी बनेर राजनीति सुरु गरेको । २१ वर्ष लामो राजनीतिक जीवनको आधारमा तपाईंलाई केही अनुभूति बाँड्न मन लाग्यो । हृदय दर्फर्‍याइरहेका केही असन्तुष्टिहरु थुनेरै राखेको थिएँ । तपाईंको स्टाटस पढेपछि बाँध फुट्यो । रोक्न सकिनँ । तपाईंले जुन त्याग नेपाली समाजको रुपान्तरणको लागि गर्नुभएको छ, त्यो उल्लेखनीय र उदाहरणीय छ । जनयुद्धको नेतृत्वसँगै त्यसको सुरक्षित अवतरण अनि शान्ति र समृद्धिको तपाईंले तय गर्नुभएकै बाटोमा...

पुरा पढ्नुहोस
जातले रोकेको एउटा अमर प्रेम ! 

  यस्तो होला भन्ने त मैले पनि सोचेकी थिइन । विश्वस्त थिएँ, म पनि तिमी जस्तै छुु । गल्ती सायद मेरै भयो । गल्ती भनु कि कर्तब्य, तर हामी अलग्गिनु पर्छ भन्ने चाँही लागेकै थिएन । म बाहुन कि छोरी, तिमी नेवारको छोारा । के भो त रु मान्छे हौँ हामी । यही यौटा भावनामा त हाम्रो सम्वन्ध कती सुमधुर थियो । फर्केर हेर्दा त यति धेरै वर्ष भएछ । त्यो...

पुरा पढ्नुहोस
अब आँखा खोलौं, नयाँ नतिजाका लागि पुरानो बाटो फेरौं

मैले जीवनमा धेरै उतारचढावहरु भोगेँ । जीवनका ६ दशक पार गरिसकेको छु र अझै पनि म गोरखाका गाउँबस्तीमा दिनरात नभनी चहारिरहेको छु । मेरा मनमा अतितका यात्राहरु रिलझैं घुमिरहन्छन् । भविष्यका सपनाहरुले मलाई उकाली–ओरालीहरुमा निरन्तर सक्रिय रहन प्रेरित गरिरहन्छन् । सुन्दर, सभ्य, र समृद्ध समाजको परिकल्पनाले मभित्र काम गर्ने जाँगर भरिरहन्छ । नेपाली दिदी बहिनी र दाजुभाइहरुसँगका हरेक भेट र अन्तरक्रियापछि मभित्र अदम्य साहास र उत्साह भरिएर आउँछ ।...

पुरा पढ्नुहोस