विचार/ब्लग

इतिहासमै निरीह कांग्रेस

काठमाडौं ।प्रजातान्त्रिक मूल्यमान्यताअनुसार ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएको राजनीतिक दल नेपाली कांग्रेस बहालवाला संसद्को प्रमुख प्रतिपक्षी दल हो । संसदीय परिपाटीमा प्रमुख प्रतिपक्षी भनेको सत्तारुढ पार्टीलाई सही मार्गनिर्देश गर्ने, गलत गर्न नदिने र आवश्यक परे सरकारको नेतृत्व गर्नुपर्ने दल हो । तर, कांग्रेस नेतृत्वले आफ्नो दल प्रतिपक्षी हो भन्ने तथ्य चटक्टै बिर्सिएको देखिँदै छ । वर्तमान सरकार बनेको डेढ वर्षमा दर्जनौँ ठूला भ्रष्टाचार काण्ड बाहिर आएका छन् । ती काण्डप्रति सरकारले ठोस कदम नचाल्दा सरकारमाथि...

पुरा पढ्नुहोस
जनयुद्धकी निहारिका |

सुरज उपाध्याय तिम्रै निम्ति बरु यो ज्यान गएँ गइजाला, तिमीसँग चोखो माया बस्यो जलजला। साँझ परिसकेको थियो। मेरो छेउमै आएर बस्यो सुनिल। ‘सर यो गीत म पनि गाउँछु।’ उसले संगीत र नसाको तालमा सोध्यो, ‘सुन्नु हुन्छ ?’ म हाँसे मात्रै। केही भनिन। ‘बिहेमा हामी बुढाबुढी खुब नाचियो यो गीतमा। मलाई सारै मन पर्छ। साँच्चै चुनु दिदीलाई त मारेछन् है।’ सुनिल केही मातेको थियो। उसलाई आफू मातेको अन्दाज हुँदो हो। भन्यो, ‘सोरी सर मैले दुई...

पुरा पढ्नुहोस
हरितालिकाको हरिबिजोग

वीणा सिन्हा राजधानीको कृष्ण पार्टी प्यालेसमा १५० जना महिला नेपाल–भारतमैत्री सङ्घको केन्द्रीय महिला सदस्यहरूको निम्तामा जम्मा भएका थिए । कार्यक्रमको सुरुवात राष्ट्रियगानबाट भयो । आरम्भमा कार्यक्रम सञ्चालकले तीजको महŒव चर्चा गरे । मधेसी महिला वक्ताद्वारा तराईमा तीजको महŒव र मनाउने तरिकाको जानकारी प्रस्तुत गरियो । साथै अतिथि वक्ताहरूले तीजको पारम्पारिक महŒव र वर्तमानमा त्यसको उपयोगितामाथि प्रकाश पारे । महिला सशक्तीकरण तथा व्यक्तिकरणको माध्यमका रूपमा तीजको कार्यक्रम उपयोग गर्न सुझाव आयो...

पुरा पढ्नुहोस
बिदाको दिन….नगर्नु’रे मन्त्रीज्युले भन्नु भा’छ

बुटवल । हरेक सरकारी कर्मचारीले पाउने बिदा निजी जिवनका लागि हो । उसले विदाको समयमा हरेक मानव जिवनले जिउने हरेक खालको जिवन जिउन सक्छ । उसले घरमा मर–भाग भएर पनि विदा लिन्छ वा विवाह हर्ष बढाईमा रम्न–झुम्न पनि लिन्छ । सरकारले दिएको नियमित विदाको दिन उसले आफ्नी श्रीमति वा अविवाहित भए प्रेमीकालाई घुमाउन लैजान पनि सक्छ । ईच्छा अनुसार खाने पिउने कुराको त कुरै छाडौं । तर सञ्चार मन्त्री बास्कोटाले...

पुरा पढ्नुहोस
भर्खरै सत्कार , उतिखेरै बलात्कार ?

बुटवल । दाई, मैले विहे गर्दैछु भन्दै थिए ती भाईले । कहिले ? को संग ? को निधी खोजी गर्ने क्रममा सम्वन्धित किशोरीको परिचय पनि दिएका थिए उनले । अहिलेको माया प्रेमको चक्कर पनि बढो गजवको रहेछ आज विहान आँखा जुधाई साँझपख गहिरो प्रेम । अनि सके उसै राती शाररिक सम्पर्क नभए भोली त निश्चित ! त्यो पनि केटा पक्षले धेरै कर गर्नै नपर्ने । अर्को पक्षबाट एक वचन फाल्यो...

पुरा पढ्नुहोस
मानबतालाई दानव बनाउने पुजिबाद

नविन पन्थी दाङ । केही दिन पहिले कलेजको साथिको दुर्घटनाको बिषयमा हामी किर्तिपुर प्रहरी बृतको मुद्दा फाटमा बसेर छलफल गर्दै थियौ,यतिकैमा एक जना वृद्ध बुबा र अर्को एकजना अन्दाजी ४०-५० उमेरको दाईको आगमन हुन्छ सर कोहो भेटिएको छ रे नि ? प्रहरी हो आज बिहानै भेटीएको एउटा लासको फोटो छ।”वृद्धू “मेरो छोरो हराएको आज चार पाँच दिन भो खै फोटो हेरुम त ?  प्रहरी हुलिया त युबाकै छ हेर्नुस त...

पुरा पढ्नुहोस
बाटो बिराएको राजनीति

कृष्ण खनाल सरकारले प्रतिबन्धित घोषणा गरेको विप्लववादी नेकपाले गत साता गरेको ‘नेपाल बन्द’ विगतको तुलनामा प्रभावकारी देखियो । ठाउँठाउँमा ‘अज्ञात समूह’ले बम राखेको हल्ला वा ‘बेवारिसे’ वस्तु सुरक्षाकर्मीले निष्क्रिय बनाएको समाचार बने । गत फागुनदेखि बन्दको शृङ्खला बढेको छ । यसले विद्यालयबाहेक अन्यत्र खासै प्रभाव पारेको थिएन । यस पटकको बन्दअघि उनका कार्यकर्ता प्रहरी भिडन्तमा मारिएका थिए । अघिल्लो माओवादी हिंसाकालमा पनि ‘अज्ञात समूह’, ‘बेवारिसे वस्तु’ ‘गैरन्यायिक हत्या’ जस्ता शब्दावली प्रयोग हुन्थ्यो । संविधानले मृत्युदण्ड निषेध गरेको...

पुरा पढ्नुहोस
सन्दर्भ विश्व रेडियो दिवश…….

सुुचनाको सहज पहुुँच भएको सञ्चारको अत्यन्तै सहज माध्यमका रुपमा चिनीदै आएको रेडियोको ईतिहास अठारौं शताब्दीबाट शुुरु भएको मानिन्छ। विकीपेडीयाका अनुुसार जर्मनी नागरीक मार्कोनीले १८९४ मा रेडियोको अविस्कार गरीसकेपछी संसारमा रेडीयोको अत्यन्तै महत्व बढ्दै गएको मानिन्छ। संसारमा चलेको प्रथम तथा दोश्रो विश्व युुद्धपछी भएका संञ्चारको परिवर्तनसंगै मानव समुुदायलाई सुु-सुुचीत गर्ने अभियान संगीतको माध्यमबाट भएको हो। युुद्धले थिलो-थिलो भएको मानव जगतले विस्तारै विकास तथा मनोरञ्जनपनी संगै जोडिएर आउदछ। जसमा रेडीयोको भुुमीका अत्यन्तै महत्वपुुर्ण रहेको...

पुरा पढ्नुहोस
दिगो कृषि विकासका लागि युवाको भूमिका

हाम्रो देशमा धेरै जस्तो घरपरिवारको आर्थिक आय आर्जनको प्रमुख स्रोत कृषि हो । कृषि क्षेत्रमा कुल जनसंख्याको ६४ प्रतिशत खटिएको छ । हाम्रो देशको कुल ग्रहास्थ उत्पादन ४० प्रतिशत हिस्सा कृषि र कृषिजन्य उत्पादन मार्फत प्राप्त हुन्छ । त्यसैले कृषि क्षेत्रलाई वृद्धि विकास र विस्तार गर्नको लागि दिगो कृषिको भूमिका मुख्य रहन्छ । दिगो कृषि भन्नाले हाल भएको स्रोत साधनहरु जस्तै माटो, पानी, वन जंगल आदिको उचित प्रयोग गरी वर्तमान आवश्यकताहरु...

पुरा पढ्नुहोस
टिप्पर संचालन स्वरोजगार संगै चुनौती

मिलन गाहा बुटवल । तिनाउ गाउँपालीकामा बिगत ७ बर्षदेखी खानी सञ्चालनमा आएको हो । सो खानी सञ्चालन पछी दोभानबासीको आम्दानीको श्रोत भने बलियो बनेको छ । जस्का कारण जिबीको पार्जनमा पनि सहज वातावरण बनेको छ । खानी संचालन भएदेखी दोभानबाट अधीकांश युुवामा हुुने बिदेश पलायन रोकिएको एआर एम सप्लायर्सका राम थापाको भनाई छ । आफुु पनि बिदेशमा धेरै चक्कर काटेपछी हाल खानी सञ्चालन पछी यही आफ्नै भुुमीमा आफ्नो परिवार संग...

पुरा पढ्नुहोस