भिरबाट लडेर एक युवाको मृत्यु

प्यूठान ।  प्यूठानको स्याउलीवाङमा भिरबाट लडेर एक जनाको  मृत्यु भएको छ । नौ बहिनी गाउँपालिका वडा नं. १ स्यालिवाङ निवासी ४६ बर्षीय टोप बहादुर सेन ठकुरी लडेर मृत्यु भएको हो । प्यूठानको नौबहिनी गाउँपालिका–२ लिघाबाट आफ्नो घर नौबहिनी गाउँपालिका १ स्याउलिवाङको सरीमा जाँदै गर्दा शनिवार साँझ ५ वजे सरिमाधाराबाट सरिमाका  नौबहिनी गाउँपालिका १ का वडा अध्यक्ष शेर बहादुर सेनले जानकारी दिए पश्चात प्रहरी चौकी स्याउलीवाङको टोली घटना स्थलमा पठाइएको जिल्ला...

पुरा पढ्नुहोस
प्यूठान खंलागामा कपडा संकलन

प्यूठान। मल्लरानी गाउँ पालिका ४ खलंगा प्यूठानमा व्यवस्थित तरिकाले कपडा संकलन गर्ने कार्य सुरु भएको छ । ‘समृद्धिकालागी परिबर्तन, परिबर्तनका लागी सुरुवात , सुरुवातका लागी म ।’ भन्ने मुल नाराका साथ खलंगामा कपडा संकलन केन्द्रको उद्घाटन गरे संगै कपडा संकलन गर्न थालिएको हो । राधाकृष्ण टोल सुधार समितिको आयोजनामा खलंगा बसपार्कमा केन्द्रको उद्धाटन गरिएको छ । गरिब ,निमुखा, असाहय मानिसहरुले पनि सफा र नया कपडा लगाउनुपर्छ भन्ने उदेश्यले कपडा संकलन...

पुरा पढ्नुहोस
प्रमुख प्रशासकिय अधिकृतले अधिकार पाएनन्

प्यूठान । ऐरावती गाँउपालिकाका अध्यक्ष नविलविक्रम शाहले प्रमुख प्रमुख प्रशासकिय अधिकृतको हाँजिरिमा रोक लगाएपछि प्रमुख प्रशाशकिय अधिकृतले कार्यालयका गतिविधि सञ्चालन गर्ने अधिकार पाएका छैनन् । सामाजिक विकास मन्त्रालय सुर्खेतबाट सरुवा तथा रवाना पत्र लिई नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा मनिराम खराल ऐरावती गाँउपालिकामा आएका हुन् । सरुवा भई आएका खराल दुई दिन देखि कार्यालयमा हाजिर हुन सकेका छैनन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा साउन १७ गतेको निर्णय अनुसार नै...

पुरा पढ्नुहोस
प्यूठानका कैदीबन्दीलाई सरसफाई सामाग्री

प्यूठान । नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाले ५७ औं स्थापना दिवसको अवसरमा जिल्ला कारागार प्युठानमा रहेका कैदीबन्दीहरुलाई सरसफाई सामाग्री वितरण गरिएको छ । कारागारमा रहेका ६२ जना पुरुष र १३ जना महिला गरी ७५ जना कैदीबन्दीहरुलाई सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको हो । उनीहरुलाई दैनिक सरसफाईका लागि आवश्यक पर्ने साबुन , कोलगेट , बु्रस ,रुमाल,बिस्कुट लगाएतका सामग्री वितरण गरिएको प्युठान शाखा सभापती गुमानराज पुलामीले जानकारी दिनुभयो । शाखाका सभापति...

पुरा पढ्नुहोस
सर्पले डस्दा ताराको मृत्युु 

प्युठान । रोल्पाको खुङग्रीमा सर्पले डस्दा ताराको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउउँपालिका २ खुङग्री कि ६५ बर्षीय तारा भारतीलाई बिसालु सर्पले डस्दा उनको ज्यान गएको हो । बिहिबार बिहान ८ वजे घरको छेउमा घास काट्ने क्रममा सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि प्राथमिक उपचार केन्द्रं भिंग्री प्यूठानमा ल्याउने क्रममा भारतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । ...

पुरा पढ्नुहोस
दोस्रो बिहे नगरेको भन्दै सामाजिक जीवनसँग नजोड्न गाउँपालिका अध्यक्षको आग्रह

प्युठान । दोश्रो विवाह गरेको आरोप खेपेका गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु कुमार गिरीले नीजि जीवनलाई सामाजिक पाटोसँग नजोड्न आग्रह गरेका छन् । ‘सामाजिक जीवन र नीजि जीवन फरक पाटो हुन्, मलाई गहिरो गरी थाहा छ । शनिवार विज्ञप्ती निकालेर गिरीले भनेका छन्,– ‘यो दुवै मध्ये मेरो नीजि जीवनको पाटो सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित छु भन्ने लाग्छ । ’ दोश्रो विवाह गरेको भन्ने मुद्धा र समाचारमा लागेको आरोपमा...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्षले कान्छी ल्याएको भन्दै श्रीमतिको जाहेरी

प्यूठान । गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले छोटपत्र नदिई दोस्रो बिवाह गरेको भन्दै श्रीमतिले जाहेरी दर्ता गरेकी छिन् । आफु हुंदा हुदै कान्छी ल्याएको भन्दै श्रीमति सिता केसीले जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दर्ता गराएकी हुन ।केसीले भदौ दश गते जाहेरी दर्ता गराएकी हुन । २०५७ सालमा प्रेम बिवाह गरेका उनीहरु केही समय अघिदेखि छुटट्ै बसेका थिए । अघिल्ली श्रीमति सिताले छोटपत्र नगरी दोस्रो बिवाह गरेको भन्दै जाहेरी दर्ता गराएको...

पुरा पढ्नुहोस
घर-गोठ जलेका दुई परिवारलाई राहत

प्यूठान । प्यूठान नगरपालिका ५ जुम्रीकाँढा ठुलोगाउँका दुई परिवारलाई राहत वितरण गरिएको छ । मंगलबार दिउसो आगोलागी भएर घर गोठ ध्वस्त भएका गोपाल कामी र कल्पना वि।क।को परिवारलाई बुधबार राहत वितरण गरिएको हो । पीडित परिवारलाई प्यूठान नगपालिका कार्यालयबाट प्रति परिवार नगद २५ हजार, निर्माण व्यवसायी संघबाट प्रति परिवार २ हजार ५ सय, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले काचोकपडा, भाडाकुडा, त्रिपाल सहितको १÷१ सेट सामग्री, प्यूठान उद्योग वाणिज्य संघले प्रति...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर बालकको मृत्यू

प्यूठान । प्यूठान नगरपालिकाको कार्यालय नजिकै रहेको पोखरीमा डुबेर १५ महिने बालकको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका ४ थापाडाडा निवासी अमृता थापाको छोरा मधुसुदन थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । बालकलाई सुताएर आफुले काम गरिरहेको बेला बालक उठेर नजिकैको पोखेरी डुबेकोे पारिवारिक स्रोतले जनाएको छ । बालकको जिल्ला अस्पताल प्यूठानमा उपचारको क्रममा मृत्यूू भएको जिल्ला प्रहरी प्रमुुख नरेन्द्र कुमार कार्कीले जानकारी दिए । माडीमा माछा मार्न गएका...

पुरा पढ्नुहोस
चर्को ब्याजदारको मारमा ग्रामीण महिलाहरु

प्यूठान । जिल्लाका विभिन्न ठाउँहरुमा कार्यक्षेत्र बनाइ क्रियाशील लघुवित्त ९माइक्रो फाइनान्स० संस्थाहरुको चर्को ब्याजदरले ग्रामीण क्षेत्रका बासिन्दाहरु समस्याको दलदलमा फसेका छन् । आयआर्जन बढाउने र गरिबी निवारण गर्ने भन्दै आकर्षक नारा दिएता पनि ति लघु वित्तको चर्को ब्याजदरले गाउँबस्तीका कतिपय नागरिककै उठिवास लाग्ने अवस्था सिर्जना भएको छ । लघुवित्त संस्थाहरुले चर्को ब्याज दिने मात्रै होइन अनेक प्रलोभनमा ऋणको मात्रा बढाउने आवश्वास दिएर घर न घाटको स्थितिमा पुर्याएको सेवाग्राहीको गुनासो छ...

पुरा पढ्नुहोस