यसपाली दशैमा ब्राम्ह्ण र दलित समुदाय विच टिका फुकाईयो

गुल्मी । कुनै समय छुईदा पनि सुनपानीले शरिर छप्कीने गुल्मी जलजले गाउँका व्राम्ह्ण र छिमेकी सुनार जातीका दलित समुदाय बिच दर्शैको टिका फुकाएर छुवाछृुद अन्त्यकोृ उदाहरणीय कार्य गरेका छन ।  मुसिकोट नगरपालिका वडा नम्वर ३ चुृँदरीगाउँ र छिमेकी जलजले सुनार , उता थापा र रिजाल व्राम्ह्ण समुदाय बसोबास गर्ने थलो हो । जहाँ केहि बर्ष अघि सम्म छुवाछुद विभेदको चर्को विभेद थियो । निकै कट्टर जलजलेका थापा र वारी रिजाल परिवार...

पुरा पढ्नुहोस
१० तस्वीरमा ऐतिहासिक मुसिकोटे सराय नाच

बुटवल । गुल्मी जिल्लामा गोजाग्रत पुर्णीमाको दिन हुने अर्जै र ऐतिहासिक मुसिकोटको सराय नाच बिशेष महत्वका साथ लिदै धेरै टाढा टाढाका मानिसहरुको अपार भिड लाग्ने गर्दछ । केहि बर्ष अघि सम्म चर्तुदशीका दिन मुसिकोट खडगदेवि कोटमा र गोजाग्रत पुर्णीमाको दिन पारी बुढाथोकको जोगिथुममा मात्रै सराय नाच हुृने गरेकोमा केहि बर्ष अघि देखि हालको मुसिकोट नगरपालिका वडा नम्वर ३ को पेंगा, वडा नम्वर ४ को हलोगाडे वारुखाका खड्गदेव मन्दिर र वडा...

पुरा पढ्नुहोस
सरकारले पछाडी परेको वर्गलाई छुन सकेन :नेता पन्थी

गुल्मी  । नेपाली कांगे्रस गुल्मीका जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर एउटा गरिव दलित परिवारको उपचारमा खर्चिएका छन् । पन्थीले आफ्नो ४५ औं जन्मदिन शुक्रवार परेको र त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको मदाने गाउँपालिका ५ मलागिरीका गोरखबहादुर बिककी २५ बर्षीया छोरी बिमला बिकको उपचारका लागि आज शनिवार सदरमुकाममा बोलाएर ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । ‘हाम्रो पार्टी जागरण अभियानका क्रममा मलागिरी पुगेको थियो ।...

पुरा पढ्नुहोस
संविधान संशोधनको गीत गाउन छाडिन्न: नेता राई

गुल्मी । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधनको गीत आफ्नो पार्टीले गाउन नछाड्ने बताएका छन । शनिवार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । संविधान संशोधन गर्न वर्तमान सरकार सहमत भएर लिखित सहमति गर्दै आफुहरु सरकारमा गएको बताउँदै नेता राईले भने तर संविधान संशोधनमा हामी संग प्रतिबद्धता जनाएका प्रधानमन्त्री ओलीले सांसदमा भने संविधान संशोधनको गित गाई रहने कुरा होईन भन्दा हामी दुविधामा परेका छौं...

पुरा पढ्नुहोस
रामचन्द्र चन्दको दशैं गीतः लाहुरे आयो

बुटवल । चर्चित लोक गायक रामचन्द्र चन्द र सागर पन्थले नयाँ दशै गीत हालै बजारमा ल्याएका छन । गायक चन्दले अफ्नै म्युजिक कम्पनी शैली कृयशिन मार्फत लाहुरे आयो बोलको दशै र तिहारमा समेत नाच्न गाउन मिल्ने नयाँ गीत बजारमा ल्याएका हुन । उक्त गीतका शब्द सर्जक हुन अनिल खनाल संगित संयोजन गायक चन्दले नै गरेका छन । लाहुरेको अभिनय दुबै गायकले गरेका छन भने नृत्यमा सलिना नेपाली र नरेन्द्र आचार्यले...

पुरा पढ्नुहोस
गुल्मीमा गजबका चोरहरुः हजार भन्दा कम पैसा छाडेर जान्छन

गुल्मी । गुल्मी जुभुङ्घकी एक सुत्केरी महिला घर भित्र थिईन । खुल्ला रहेको ढोकामा अज्ञात चोरहरुले बाहिरबाट ताला लगाई दिएर बाहिर उनी सुत्ने कोठामा रहेको २० हजार नगद र करिब दुई तोला जति सुनका गहना चोरेर भागे । तर सय भन्दा तलको रकम त्यही छाडेर हिडे । यता दुबिचौरमा १७ घरमा ताला फोडे तीनै अज्ञात चोरहरुले । उनीहरुको तरिका गजब छ कि ती घरहरु मध्ये धेरै जस्ता घरहरुको ताला मात्रै...

पुरा पढ्नुहोस
नेकपा र नेपाली कांग्रेसका नेता द्धारा २० विगहा सरकारी जमिनमा उद्योग सञ्चालन

बुटवल।कपिलबस्तु  बाणगंगा नगरपालिका वडा नम्वर ८मा पाँच बर्षअघि देखि सरकारी जमिनमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) र नेपाली कांग्रेसका नेता लगायतले राजनैतिक आडमा कपिलबस्तुमा क्रशेर उद्योग सञ्चालन गर्दै आएका छन् । बाणगंगा नगरपालिका वडा नम्वर ८ स्थित बाणगंगा नदी किनारमा रहेको न्यू बाणगंगा क्रशर उद्योग र लुम्बिनी कंक्रिट उद्योगको जग्गा नेपाल सरकारको नाममा रहेको भएपनि राजनैतिक आडमा ती उद्योगहरु सञ्चालनमा आएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमिसुधार आयोगको निर्देशनमा...

पुरा पढ्नुहोस
पुर्व माओवादी नेताले नै सम्झेनन् जनयुद्धका शहिदहरुलाई

बुटवल । संविधान सभाको माग गर्दै २०५२ सालमा जनयुद्धको घोषणा गरिएको थियो । १० बर्ष सम्मको शसक्त जनयुद्धको जगंमा २०६२ /०६३ सालको जनआन्दोलन भएको र यी दुई वटै आन्दोलनले गणतन्त्र घोषणाा भई संविधान सभाको निर्वाचन भएको जगं जाहेरै छ । तर आज संविधान दिवस मनाई रहँदा शहिदहरुलाई सम्झीने क्रममा गुल्मीको सदरमुकाम तम्घासमा १० बर्षे जनयुद्धका शहिदहरुको उच्चारण गरिएन । जिल्ला समन्वय समिति र रेसुङ्गा नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा...

पुरा पढ्नुहोस
काग्रेसको जागरण अभियान अन्तरगत खर्वाङमा भेला सम्पन्न

नेपाली काग्रेसले देश व्यापी सञ्चालन गरेको दोश्रो चरणको जागरण अभियान अन्तर्गत बडिगाड गाउँपालिका स्तरीय भेला खर्वाङमा सम्पन्न भएको छ। भेलाको उद्घाटन गर्दै नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि विष्णु पौडेलले कार्यकर्ताहरुलाई एक भएर अगाडि वढ्न अनुरोध गर्नुभएको छ। जनताले नेकपा को सरकारको विकल्प खोजीसकेको भन्दै आगामी उपचुनावको लागी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कार्यक्रममा गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि मञ्जु चालिसे, मञ्जेशवम...

पुरा पढ्नुहोस
बाढिले कुलो बगाउँदा ७५ हेक्टर खेत बाँझै , सवा दुई करोड पनि बगायो

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर २ चेहमी गाउँका बासीन्दाहरु यस बर्ष आफुहरुको ७५ हेक्टर भन्दा बढि खेतमा धान रोपाई गर्न नपाएर पुम्पुरामा हात लगाएर बस्ने भएका छन । गत आर्थिक बर्षमा उक्त कुलो ममर्त सम्भारका लागि सिचाई डिभिभजन कार्यालय गुल्मी मार्फत सरकारले खर्च गरेको सवा दुई करोड भन्दा बढि रकम पनि पहिरोले नै बगाएर क्षति गरेको छ । गत साउन ६ गतेको अविरल बर्षा संगै गएको पहिरोले गुल्मीको सत्यवती...

पुरा पढ्नुहोस