२ महिनामा ७ सय बढी हेक्टरमा डढेलो

दाङ । यस वर्ष घोराही उपमहानगरपालिका वडा नं. ७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो । आगलागीका कारण ५० हेक्टर बढी जंगलमा आगलागी हुँदा वनमा स–साना विरूवाहरु जलेर नष्ट भएका छन् । वनको दक्षिण भागबाट सल्किएको आगो वन समूह अन्तर्गत बनेको डढेलो नियन्त्रण समितिको पहलमा नियन्त्रणमा आएको वन समूहका सदस्य तथा वन सहजकर्ता रोबरबहादुर केसीले बताए । उनका अनुसार उक्त वनमा वर्षेनी आगलागी हुने गरेको छ । ६ सय...

पुरा पढ्नुहोस
‘तुई दाङ’ मा पानीकै समस्या

दाङ । गत चैत्रको मध्यतिर दाङ उपत्यकाभित्रको दुई उपत्यका भनेर चिनिने ‘तुई दाङ’को मन्नामे पुग्दा त्यहाँका जनतालाई सबै भन्दा ठुलो चिन्ता थियो खानेपानीकोबाटो तँ बल्ल बल्ल बन्यो । अव सधैभरी खानेपानीकोे व्यवस्था कहिले होला ? उनिहरुको साझा गुनासो थियो । मन्नामे तुई दाङको पुर्वी क्षेत्र हो । करिब ३५ घरपरिवार रहेको उक्त गाउँमा तीन वटा कुवाँहरु रहेका छन । त्यी कुवाँहरु मध्य दुई वटा कुवाहरु चैतको अन्त्यसँगै सुक्ने हुदाँ पानी...

पुरा पढ्नुहोस
आधा मूल्यमा अण्डाको कारोवार

दाङ । जिल्लामा कुखुराको अण्डाको सेल बजार लागेको छ । सेल बजार संगै उपभोक्ताहरुले आधा मूल्यमा अण्डा खरिद गर्ने गरेका छन । पहिलो पटक जिल्लामा यसरी अण्डाको मूल्य एकाएक घटेपछि अण्डा खरिद गर्नेे उपभोक्ताहरुको बजारमा हिजो आज भिड लाग्ने गरेकोछ । सवैका हात हातमा अण्डको क्यारेट हुने गरेकोछ । ‘फुटकरमा किन्नुपर्यो भने यहि अण्डा प्रतिगोटा १२ देखि १५ पर्ने गरेको थियो तर आज ६ रुपैयाँमा पाएका छौं –उभोक्ता चन्द्रा वलीले...

पुरा पढ्नुहोस
तुलसीपुरको मोतिपुरमा बस दुर्घटना

दाङ । तुलसीपुर– घोराही सडक खण्डको हात्तिखौवाको नजिकै बस दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को हात्तिखौवा नजिकै आइतवार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको हो इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रेमबहादुर शाहीले जानकारी दिए । तुलसीपुरदेखि बिराटनगरकालागि छुटेको ना ५ ख २२३४ नम्वरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुने जमुना वली, सिताराम वली, यज्ञबहादुर विक र गहेन्द्र बस्नेत...

पुरा पढ्नुहोस
सवारी दुर्घटना: ३३ महिनामा २ सय ४३ को मृत्यु

दाङ । वितेको ३३ महिनामा जिल्लामा सवारी दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार वितेको ३३ महिनामा जिल्लाका विभिन्न स्थानमा भएका साना ठुला दुर्घटनामा परि दुई सय ३३ जनाले ज्यान गुमाएका छन । जसमा सवैभन्दा धेरै चालुआर्थिक बर्षमा ८७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चालुआर्थिक बर्ष २०७५/०७६ को चैत्र महिनासम्म जिल्लामा एक सय ४५ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
सवारी दुर्घटना न्यूनीकरण गर्न ‘ठाउँको ठाउँ सुधार कार्यक्रम’ शुरु

दाङ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न दाङ प्रहरीले सात दिने ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम लागु गरेको छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘ठाउँको ठाउँ सुधार कार्यक्रम’ सुरु गरिएको हो । जिल्लामा ट्राफिक नियम सम्वन्धी सचेतना फैलाउने उद्देश्यले ट्राफिक सप्ताह अन्तर्गत ठाउँको ठाउँ सुधार कार्यक्रम लागु गरिएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
दाङका लिलाधरलाई दुई स्वर्ण

दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दुई खेलमा दाङका लिलाधर बस्नेतले दुई स्वर्ण जितेका छन । नेपालगन्जमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दो र टिम काटामा दाङ निवासी बस्नेतले दुई स्वर्ण जितेका हुन । नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मी क्लवबाट प्रतियोगितामा सहभागी बस्नेतले फाइनल खेलमा एपिएफका खेलाडी हर्कराज राजबंशीलाई हराउँदै प्रतियोगितामा स्वर्ण जितेका हुन । त्यस्तै बस्नेतले टिम काटामा पनि स्वर्ण जितेका छन । टिम काटामा पनि...

पुरा पढ्नुहोस
लक्ष्य अनुसार राजश्व संकलन भएन

दाङ । घोराही उप-महानगरपालिकालाइ चालु आर्थिक बर्षमा लक्ष्य अनुरुपको राजश्व संकलन हुने अवस्था देखिएको छैन । जसका कारण उपमहानगरपालिकाको आन्तरीक श्रोतको बजेटबाट हुने कामहरु समेत प्रभावित हुने छन । चालु आर्थिक बर्षको तेस्रो चौमासिकसम्म उपमहानगरपालिकाले लक्ष्यको कम्तिमा ६० प्रतिशत मात्र राजश्व संकलन गरेको हो । करको दायरा बढाउंदा पनि राजश्व लक्ष्य अनुरुप उठाउन नसक्नु बजेट अनुमानकै चुनौति हो । घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ११ करोड ३५...

पुरा पढ्नुहोस
आठौँ राष्ट्रिय महिला फुटवलको उपाधि एपिएफलाई

दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको उपाधि विभागीय टिम एपिएफले जितेको छ । दाङको बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबको महिला फुटवल टिमलाई ट्राईब्रेकरमा ३ का विरुद्ध ४ गोल गर्दै आठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगिताको च्याम्पियनसिप बनेको हो । निर्धारित समयमा दुवै टिमका खेलाडीहरुवाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा गएको थियो । पेनाल्टी सुट आउँटमा आर्मीका दुई जना खेलाडीले पेनाल्टी सुट आउट मिस गरेपछि एपिएफले...

पुरा पढ्नुहोस
महिला फुटबलः निरु थापाको ह्याट्रिकमा पुलिसको दोश्रो जित

दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रवार विहान भएको खेलमा नेपाल प्रहरीको महिला फुटवल टिमले सहज जित निकालेको छ । घोराहीको भरतपुर खेलकुद मैदानमा भएको खेलमा प्रदेश नं ५ को महिला फुटवल टिमलाई ० का विरुद्ध ६ गोल गर्दै नेपाल पुलिस क्वलको महिला टिमले प्रतियोगितामा दोश्रो जित निकालेको हो । राष्ट्रिय महिला फुटवल टिम कि खेलाडी समेत रहेकी नेपाल पुलिस क्लवकी फरवार्ड निरु थापाले खेलमा ह्याट्रिक गरेकी थिइन । खेलको...

पुरा पढ्नुहोस