लमहीमा क्रिकेट मैदानको निर्माण कार्य तीव्र

दाङ । देउखुरीको लमहीमा निर्माणाधीन क्रिकेट मैदानको निर्माण कार्यले तीव्रता पाएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा दाङको लमहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको कार्यले तिव्रता पाएको छ । सोही अनुसार अहिले क्रिकेट मैदान पिच, गेट निर्माणदेखि मैदानमा दुबो उमार्ने कामको तयारी भईरहेको छ । क्रिकेट परिषद् (आईसीसी) को मापदण्ड अनुसार निर्माण भईरहेको क्रिकेट मैदानको करिब ८० प्रतिशत निर्माणको काम पुरा भईसकेको छ । क्रिकेट मैदान निर्माणका लागि हालसम्म...

पुरा पढ्नुहोस
दाङमा पुस १२ देखि नियमित विमान सेवा

दाङ । सातामा ३ पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अब दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार पुस १२ गतेबाट लागु हुने गरि दैनिक विमान सेवा सञ्चालन हुने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो । “दैनिक हवाई सेवा सञ्चालन हुनुले हामीहरु निकै उत्साहित भएका छौ” तुलसीपुर उद्योग वाणिज्य संघका...

पुरा पढ्नुहोस
घोराहीमा बसको ठक्करबाट एकको मृत्यु

दाङ । बसको ठक्करबाट घोराहीमा एक जनाको मृत्यु भएको छ । घोराहीको नयाँ बसपार्कबाट तुलसीपरचोक तिर आउदै गरेको लु २ ख १६०२ बसले घोराही उप-महानगरपालिका–१४ नयाँ बजारमा रा ३ प १९७४ स्कुटीलाई ठक्कर दिंदा एक जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटी चालक घोराही उपमहानगरपालिका–१८ का २९ वर्षीय मेघराज पुनको मृत्यु भएको छ । स्कुटीमा सवारी सोही ठाउँ निवासी २४ वर्षीय महेश बुढा घाइते भएका छन...

पुरा पढ्नुहोस
दाङमा व्यवसायिक टर्कीपालन

दाङ । जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा टर्कीपालन सुरु भएको छ । घोराही उप-महानगरपालिका वडा नं १५ निवासी लेखनाथ वुढाथोकीले विगत १ वर्ष अघिदेखि व्यवसायिक रुपमा टर्कीपालन सुरु गरेका हुन् । जिल्लामा व्यवसायिक रुपमानै टर्कीपालन सुरु गरिएको पहिलो पटक हो । जिल्लामा घरमा केही मात्रामा पालन गरीए पनि व्यवसायिक रुपमा टर्कीपालन भएको छैन् । वुढाथोकीले भने व्यवसायिक रुपमा पालन गरेको पश्चिम नेपालमा नै पहिलो भएको दावी गरेका छन् । उनले काठमाडौंबाट...

पुरा पढ्नुहोस