३ वर्षसम्मका बच्चालाई के खुवाउने ?

एजेन्सी । शिशु गर्भमा रहुन्जेल आमाले खाएको खानाबाट नै पोषण प्राप्त गर्दछ। तर जन्मिएपछि उसको खानपानका परिवारले निकै सावधानी अपनाउनुपर्छ। खानपानको सामान्य चिजले पनि बच्चालाई हानी पुर्‍याउन सक्छ। ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले उसको पूरा जीवन र बानीमा सिधा असर पर्छ। आखिर ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ? ३ वर्षसम्मका बच्चालाई के खुवाउने ? – जन्मको पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध अर्थात् स्तनपानमात्र गराउनुपर्छ। – ६ महिनापछि उमालेर...

पुरा पढ्नुहोस
मदिराले धानेको राजश्व

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व रु २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये रु १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ । कार्यालयका सूचना...

पुरा पढ्नुहोस
‘पूर्वमन्त्री ताम्राकारको निधनले आफु र संसदीय दल स्तब्ध’

बुटवल ।  पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनले आफु र कांग्रेस संसदीय दल स्तब्ध भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताएका छन । पार्टी संसदीय दलका तर्फबाट आज शोक बिज्ञप्ति प्रकाशित गर्दै खाँणले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल आस्था राख्नु हुने नेपाली राजनीतिमा शालिन, भद्र र समाजवादी नेताका रुपमा परिचित ताम्राकारको निधले एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र नेपाली कांग्रेसलाई...

पुरा पढ्नुहोस
चन्द समूहकी नेतृ कल्पना सुवेदी पक्राउ

रुपन्देही । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पक्राउ परेकी छिन । नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी गएराति पक्राउ परेकी हुन । सुवेदीलाई गएराति करिब १२ बजे देवदहस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमती रहेकी सुवेदीलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -नागरिक दैनिक ...

पुरा पढ्नुहोस
भारतको अरुणाचलमा शक्तिशाली भूकम्प

काठमाडौं। भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प गएको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार बुधबार बिहान १ बजेर ४५ मिनेट जाँदा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। समाचारमा जनाइए अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो। भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन। बुधबार बिहान नै नेपालमा पनि भूकम्प गएको थियो। धादिङ केन्दैबिन्दु भएर ५.२ रेक्टर...

पुरा पढ्नुहोस
नेपालमा ओपोको एफ ११ लन्च

काठमाडौं । आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत ओपो मोवाइल कम्पनीले नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एक कार्यक्रमबीच ओप्पो एफ ११ प्रो लन्च गरेको हो। एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध छ। एफ ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ...

पुरा पढ्नुहोस
यस्ता छन, सिस्नुका फाइदा

बुटवल  । उच्च हिमाली भेगदेखि तराईका जुनसुकै ठाउँमा पाइने सिस्नुको फाइदा बारे धेरैजना अनविज्ञ हुनसक्छन । त्यसकारण आज हामी सिस्नुका फाइदाका बारे केहि चर्चा गरेका छौं  । यस्ता छन, सिस्नुका फाइदा – मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ । – गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ । – सिस्नुले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । – कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ । – अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ । – डिएनए नष्ट हुनबाट बचाउन...

पुरा पढ्नुहोस
डडेलधुरामा बस दुर्घटना: ५ को मृत्यु

डडेल्धुरा । डडेलधुराको साउखर्कमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा आज बिहान दुर्घटना हुँदा तीन पुरुष र दुई महिला गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । २० जना घाइते भएका छन । बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीको अनुमान छ । ...

पुरा पढ्नुहोस
आज लोकतन्त्र दिवस मनाईंदै

बुटवल । आज लोकतन्त्र दिवसको देशभर सम्झना गरिँदैछ । २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा लोकतन्त्र दिवस मनाईंदैछ । २०६३ वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । पुनर्स्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको...

पुरा पढ्नुहोस
म्यानमारमा खानीमा पुरिएर ५४ को मृत्यु

म्यानमार । म्यानमारको कचिन राज्यस्थित बहुमुल्य ढुंगा खानीमा झरेको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको छ । उनीहरु सबै स्वे नागर कोए काउङ र म्यानमार थुरा जेम्स् कम्पनीमा बहुमुल्य ढुंगा उत्खनन गर्ने मजदुर रहेको त्यहाँको सूचना मन्त्रालयले जनाएको छ । पहिरोका कारण एक विशाल ताल बनेको र शवहरु निकाल्न समस्या परेको प्रहरीको भनाई छ । हिलो माटोमा पुरिएकाको पनि बाच्ने संभावना समेत न्यून रहेको स्थानीयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ...

पुरा पढ्नुहोस